२६ आश्विन २०८१ शनिबार
image/svg+xml

मनाङका बाढीपीडितलाई घर बनाउन दुई लाख दिइने

मनाङमा यो बर्खामा ८५ घर पूर्ण रूपमा क्षति भएको प्रदेश सरकारले बताएको छ । नासों गाउँपालिका–१ मा मात्र ७० घरमा क्षति पुगेको छ। त्यस्तै धारापानीमा १२ घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए।

रेल्वे मुआब्जा विवाद टुङ्गिएसँगै कामले गति लिने विश्वास

समितिले बर्दिबास नगरपालिका वडा नं १ र १४ ९साविक बर्दिबास गाविस क्षेत्र को रेल्वेका लागि पूर्वमा रातु नदीदेखि पश्चिममा भव्सी नदीबीचमा पर्ने प्रस्तावित ५९ बिघा क्षेत्रफल जग्गाको बुधबार साँझ मूल्य निर्धारणको विषय टुङ्ग्याएको हो। बर्दिबासका दुवै वडामा रेल्वेले रोक्का राखेको जग्गाको न्यूनतम सात लाखदेखि अधिकतम रु ८१ लाखसम्म प्रतिकट्ठा मूल्य निर्धारण गरिएको भट्टराईले जानकारी दिए।

कोदोको रक्सी: ‘ब्यान्ड भर्सेस ब्रान्ड’को अध्ययन प्रतिवेदन तयार

घरेलु मदिरालाई ब्रान्डिङ, बजारीकरण तथा प्रवर्द्धनका लागि सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ ले गठन गरेको सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदलले प्रतिवेदन तयार पारेको छ।

'व्याण्ड भर्सेस ब्राण्ड'को सम्भाव्यता अध्ययन तथा सुझाव प्रतिबेदन तयार

घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण तथा प्रवर्द्धनका लागि सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ ले गठन गरेको सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदलले सम्भाव्यता अध्ययन तथा सुझाव प्रतिबेदन तयार पारेको छ।

लिभरपुलद्वारा सिजनको सुखद सुरुआत

प्रिमियर लिगअन्तर्गत शनिबारै सम्पन्न खेलमा वाटफोर्डले एस्टनभिल्लामाथि ३–२ को रोमाञ्चक जित निकाल्दा लेस्टर सिटीले उल्भरह्याम्पटनमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो।

मौद्रिक नीतिः कार्यन्वयनमा पोखरेलीको सधैं आशंका

नेपाल राष्ट्र बैंकले कोभिड–१९ का कारण थला परेका उद्योगी–व्यवसायीलाई राहत पुग्ने गरी मौद्रिक नीति ल्याएको व्यवसायिक क्षेत्रले बताउँदै आएको छ । तर, पोखराको पर्यटन क्षेत्रको भने जहिल्यै यसप्रति गुनासो गरिरहन्छ । व्यवसायीको गुनासो यो पटक पनि उस्तै छ । गुनासो हो– मौद्रिक नीति वर्षेनी राम्रो आउँछ, तर, कार्यन्वयमा ढिलाई हुँदा जहिल्यै निराश बन्नुपरेको छ ।

नेपाल–अष्ट्रेलियाबीच कमला नदीको 'स्टेट अफ दी बेसिन' सम्झौता

नेपाल र अष्ट्रेलिया सरकारबीच कमला नदीको स्टेट अफ दी बेसिन प्रतिवेदनमा आधारित रहेर काम गर्ने समझदारी भएको छ।

पाकिस्तानद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

पाकिस्तानले झन्डै दुई करोड रूपैयाँबराबरका स्वास्थ्य सामग्री सहयोग गरेको हो। उक्त सहयोग सार्क सदस्य मुलुकका तर्फबाट कोभिड–१९ आपतकालीन सहायता कार्यक्रमअन्तर्गत रहेको पाकिस्तानले जनाएको छ।

विश्वकप २०३० या ०३४ को दाबेदारी गर्नेछौं– अस्ट्रेलिया

अस्ट्रेलिया फुटबल संघका प्रमुख जेम्स जोन्सनले आफूहरूले सन् २०३० अथवा २०३४ को फिफा विश्वकप आयोजनाका लागि दाबेदारी प्रस्तुत गर्ने जनाएको छ।

लुम्बिनीमा एमाले सरकार ढल्यो

चार दल सम्मिलित विपक्षी गठबन्धनका प्रमुख दुई दल कांग्रेस र माओवादी केन्द्रले प्रदेश सरकारको बाँकी अवधि ‘आधाआधा’ नेतृत्व गर्ने सहमति गरेका छन्।

साझा प्रकाशनको महाप्रबन्धकमा प्रह्लाद पोखरेल नियुक्त

पूर्व प्रशासक, कवि तथा साहित्यकार श्री प्रह्लाद पोखरेल साझा प्रकाशनको महाप्रबन्धक पदमा नियुक्त भएका छन्।

लुम्बिनी प्रदेशः मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

पोखरेलले प्रदेश प्रमुख अमिक शेरचना समक्ष राजीनामा दिएका हुन्। पोखरेले आफू बिरुद्ध अविश्वासको प्रस्ताव संसदको विशेष अधिवेशनबाट आजै पास हुने देखेपछि पदबाट राजीनामा दिएका हुन्।

लुम्बिनीमा अविश्वास प्रस्तावमाथि आज छलफल हुँदै

लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल हुने भएको छ। त्यसका लागि प्रदेशसभामा विशेष अधिवेशन दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

ए डिभिजन क्लबमा पोखरेली खेलाडीको सहभागिता घट्दै

फुटबल संघ कास्कीको एकातिर निष्क्रियता र अर्कोतिर फुटबलको गतिविधि शून्यताले पोखराबाट ए डिभिजन लिग खेल्ने खेलाडीहरु बिस्तारै घट्दै गएका छन् ।

महाप्रबन्धक भट्टराईले स्पष्टीकरण नदिने

सरकारले महाप्रबन्धक गुरूप्रसाद भट्टराईलाई सार्वजनिक निकायका पदाधिकारी नियुक्त सम्बन्धी मापदण्ड २०७७ को दफा ९ को खण्ड (घ) बमोजिम खराब आचारण वा इमानदारीपूर्वक पदीय जिम्मेवारी पूरा नगरेकाले पदबाट तपाईंलाई किन नहटाउने भनी स्पष्टीकरण सोधेको थियो। राजनीतिक विषयमा स्पष्टीकरण सोधेकाले आफूले जवाफ नदिने उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्