४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चाैबिसै घण्टा खुल्दै छ ठमेल र दरबारमार्ग

नववर्ष २०८१ को वैशाख १ गते अघि नै ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सै घण्टा खुल्ने भएको छ।

राजनीतिक दलसम्बन्धी ऐन संशोधनमा आयोगले माग्यो सुझाव

निर्वाचन आयोगले राजनीतिक दलको व्यवस्थापन र नियमनलाई अझ बढी प्रभावकारी बनाउन राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा हुनुपर्ने संशोधन र परिमार्जनका लागि सुझाव माग गरेको छ।

इण्डोनेसियामा बाढीका कारण हजारौं मानिस घरबारबिहिन

इण्डोनेसियाको मध्य जाभा प्रान्तमा सप्ताहन्तमा आएको बाढीका कारण हजारौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्।

अस्पताल भवन निर्माणमा भएको विलम्बले सेवा प्रभावित

पचास श्ययाको अस्पताल भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए।

भरतपुरको ल्यान्डफिल साइटको काम अन्योलमा

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको आफ्नो पहिलो कार्यकालमा फोहोरको दीर्घकालीन व्यवस्थापन गर्ने प्रतिबद्धता थियो।

बागमती प्रदेश सभा बैठक बस्दै

बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए।

‘नागरिकले सिप उत्पादनसँग जोडिनै पर्छ’

कुनै पनि सिप उत्पादनसँग जोडिनुपर्नेमा भक्तपुरमा सम्पन्न एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्।

महाशिवरात्रीमा तौलेश्वरनाथ महादेव मन्दिरमा १० हजार बढीले गरे पूजा

महाशिवरात्रीका अवसरमा तौलिहवास्थित प्राचीन तौलेश्वरनाथ महादेवसहित जिल्लाका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको छ।

‘पर्याप्त तथ्यांकको अभावमा विपद् व्यवस्थापन असहज’

अपांगता भएका व्यक्तिको यथेष्ट तथ्यांक नहुँदा विपद् व्यवस्थापनमा समस्या भएको सरोकारवालाले बताएका छन्।

जिल्ला समन्वय समितिले दिए आन्दोलनकाे चेतावनी

जिल्ला समन्वय समितिका संयोजकहरूले कोशी प्रदेश सरकारले ल्याएको अध्यादेश नसिच्चए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

उपत्यकामा तीन कारागारका ९७५ जना कैदीको स्वास्थ्य बिमा

सरकारले काठमाडौं उपत्यकाका तीनवटा कारागारका कैदीको स्वास्थ्य बिमा गरेको छ।

बाँकेको नौबस्ता औद्योगिक क्षेत्रको पुनः नक्सांकन गरिँदै

बाँकेको बैजनाथमा बन्न लागेको ‘नौबस्ता औद्योगिक क्षेत्र’ को पुनः नक्सांकन गर्न थालिएको छ।

जगदुल्ला जलविद्युत् आयोजनाः यसरी बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत

दैलेखको पदमखोला र द्वारीखोला साना जलविद्युत् आयोजनाबाट क्रमशः चार दशमलव आठ मेगावाट र तीन दशमलव ७५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्