२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

खुला विश्वविद्यालयको काम अघि बढेन

सरकारले नेपाल खुला विश्वविद्यालय ऐन जारी गरे पनि भौतिक लगायतका अन्य पूर्वाधार बन्न नसकेको कारण कहाँ र कहिलेदेखि के विषय पठनपाठन सुरु गराउने भन्ने अन्योल विद्यमानै रहेको छ ।

त्रिवि र काठमाडौं विश्वविद्यालयका पदाधिकारीमाथि छानबिन हुने

काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णयमा संलग्न त्रिवि उपकूलपति तिर्थ खनियाँ र सरकारले तोकेभन्दा बढी शुल्क तोक्ने काठमाडौ विश्वविद्यालयका पदाधिकारीमाथि छानवीन हुने भएको छ।

पश्चिमेली विश्वविद्यालयका चुनौती

३२ सय विद्यार्थी भएको मध्यपश्चिम विश्वविद्यालयमा फुल टाइम टिचिङ फ्याकल्टी ६५ जना र प्राध्यापकको सख्या जम्मा ४ रहेको देखिन्छ । सायद संसारमा यति कमजोर प्राज्ञिक जनशक्ति भएको कुनै विश्वविद्यालय छैन होला ।

संस्कृत विश्वविद्यालय कर्मचारी संघमा जोशी

नेपाल संस्कृत विश्विद्यालय कर्मचारी संघको केन्द्रीय कार्यालय दाङमा साउन पहिलो साता सम्पन्न नवौ महाधिवेशन बाट रमेश प्रसाद जोशीको अध्यक्षतामा १९ सदस्यीय नया कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।

पोखरा विश्वविद्यालयले पाठ्यक्रम परिमार्जन

पोखरा विश्वविद्यालयले स्नातकोत्तर तहको ‘स्वास्थ्य सेवा व्यवस्थापन’ विषयको पाठ्यक्रम परिमार्जन गरेको छ।

भक्तपुर नगरपालिका : विश्वविद्यालय मुख्य अजेन्डा

भक्तपुर नगरपालिका नगर कार्यपालिकाका मेयरका उम्मेदवारले भक्तपुरमा विश्वविद्यालय स्थापनाको अजेन्डा ल्याएका छन्। भक्तपुर नगरपालिकामा उम्मेदवार बनेका मजदुर किसान पार्टी, माओवादी केन्द्र, नेपाली कांग्रेसलगायतका नेताले ख्वप विश्वविद्यालय स्थापनाको अजेन्डा अघि सारेका हुन्।

खुला विश्वविद्यालय सञ्चालनमा नआउँदै दलीय भागबन्डा

उच्च शिक्षामा नेपालीको सहज पहुँच पुर्‍याउने लक्ष्यसहित सरकारले खोल्न लागेको खुला विश्वविद्यालय सञ्चालनमा नआउँदै पदाधिकारी नियुक्तिमा दलीय भागबन्डा सुरु भएको छ।

कृषि विश्वविद्यालयमा बेथिति : सतर्कता केन्द्रमा उजुरी

चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बेथिति भएको दाबीसहित छानबिनका लागि राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ। नेतृत्वको गैरजिम्मेवारीका कारण विश्वविद्यालयमा बेथिति बढेको उजुरी हटलाइनमार्फत दर्ता भएको जानकारी केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले दिए।

नीतिहीन विश्वविद्यालय

प्रवेशिका परीक्षादेखि स्नातकोत्तर तहसम्म उत्तीर्ण हुने विद्यार्थीको गन्तव्य विदेश नै हुन्छ। उनीहरूको मनमा विदेश, आँखामा विदेश, मस्तिष्कमा विदेश। स्वदेशचाहिँ विवशता! यस्तो परिस्थिति कसरी आयो?

सहमतिपछि विश्वविद्यालयको ताला खुल्यो

सातबुँदे सहमतिपछि सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थीले झन्डै दुई साता अघि लगाएको ताला खोलेका छन् ।

काठमाडौँ विश्वविद्यालयको भविष्य

संविधानले निर्माण गरेको प्रदेशहरूभित्र पर्ने सबै स्कुल, कलेजको सम्बन्धन त्यही क्षेत्रमा पर्ने विश्वविद्यालयबाट दिने व्यवस्था अहिले नै किन नगर्ने? अब खुल्ने नयाँ कलेजहरूको सम्बन्धन त्यही प्रदेशमा रहेको विश्वविद्यालयले दिने नियम अनिवार्य गर्नुपर्छ।

विश्वविद्यालयको जग्गा र रामदेव

रामदेवले दाङमा लगानी गर्ने भनेको करोडमा हो अरबमा होइन । राज्य आफैँ तात्ने हो भने नेसंविलाई थप बीस तीस करोड उपलब्ध गराएर यी सबै कार्यक्रम सञ्चालन गर्न लगाउनु नै सर्वोत्तम हुनेछ ।

विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप

करिब अढाइ दशकअघि स्थापित काठमाडौँ विश्वविद्यालय (कावि)ले मुलुकको एकमात्र विश्वविद्यालय (त्रिभुवन विश्वविद्यालय–त्रिवि)को चापलाई सहज मात्र पारिदिएन स्तरीय पठनपाठनमा पनि मानक स्थापना गर्‍यो।

काठमाडौं विश्वविद्यालयको कार्यबाहक उपकुलपतिमा भोला थापा

डा. भोला थापा काठमाडौ विश्वविद्यालयको कार्यवाहक उपकुलपतिमा नियुक्त भएका छन्।

पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी

सत्तारुढ नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले केन्द्रीय कार्यालय विराटनगर र सम्पर्क कार्यालय काठमाडौंमा सोमबारबाट तालाबन्दी गरेको छ। आफनो २० बुदेँ माग सम्वोधन नगरेपछि केन्द्रीय कार्यालय, बिराटनगर तथा सम्पर्क कार्यालय, काठमाडौंमा तालाबन्दी गर्नु परेको केन्द्रीय उपाध्यक्ष मदन चुडाँलले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्