२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

लुम्बिनी विश्वविद्यालयको प्राज्ञिक यात्रा

भगवान् गौतम बुद्धका उपदेश अनुशरण गरी शान्ति, बन्धुत्व, मैत्री तथा सद्भाव प्रवद्र्धन तथा शिक्षामा गुणस्तर कायम गरी बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको अध्ययन, अध्यापन र अनुसन्धान गर्न २०६१ सालमा लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना गरिएको हो ।

पूर्व प्रधानमन्त्री डा. भट्टराईले अक्सफोर्ड विश्वविद्यालयमा लेक्चर दिने

नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लन्डन आइपुगेका छन्। शुक्रवार लन्डनस्थित हित्रो विमानस्थलमा आइपुग्दा वेलायतका लागि नेपाली राजदूत डा. दूर्गा वहादुर सुवेदीले स्वागत गरे।

प्राविधिक विश्वविद्यालयको तयारी

विश्वबजारमा बिक्नसक्ने प्राविधिक जनशक्ति उत्पादन गर्न सरकारले प्राविधिक विश्वविद्यालय खोल्ने तयारी गरेको छ। शिक्षामन्त्री धनीराम पौडेलले बिहीबार मन्त्रालयमै पत्रकार सम्मेलन गरी  एसियाली विकास बैंकको सहयोगमा मकवानपुरको चितलाङमा सरकारले २ सय मिलियन डलर (करिब २१ अर्ब २० करोड रुपैयाँ) खर्चमा विश्वविद्यालय स्थापना योजना अघि बढाएको जानकारी दिए।

खेलकुद विश्वविद्यालयको गृहकार्य : मन्त्री

युवा तथा खेलकुद मन्त्रालयले खेलाडीको स्वास्थ्य र जीवन बिमा गर्ने तथा खेलकुद विश्वविद्यालय स्थापनाको गृहकार्य सुरु गरेको मन्त्री दलजीत श्रीपालीले बताएका छन् । मन्त्रालयले सोमबार खेलकुद विश्वविद्यालय र खेलाडी कल्याण कोष स्थापना, खेलाडीको जीवन तथा स्वास्थ्य बिमा गर्ने, खेलकुद अस्पताल वा खेलकुद मेडिसिन सेन्टर स्थापना गर्ने लगायतका निर्णय गरिसकेको र कार्यान्वयनका लागि मातहतको राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई निर्देशन दिएको मन्त्री श्रीपालीले जानकारी गराए ।

विदेशी विश्वविद्यालयको सम्बन्धन तत्काल रोक्न निर्देशन

व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले विदेशी विश्वविद्यालयका कलेजलाई नेपालमा सम्बन्धन दिने कार्य तत्काल रोक्न निर्देशन दिएको छ ।

अष्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयले नेपालीलाई छात्रवृत्ति दिने

काठमाडौं—अस्ट्रेलियाको मेलवर्न सहरस्थित विश्वकै प्रतिष्ठित ला ट्रोब विश्वविद्यालयले नेपाली विद्यार्थीलाई १५ देखि २५ प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको छ।

पूर्वाञ्चल विश्वविद्यालय –काशी हिन्दुबीच भगिनी सम्बन्ध

दुवै विश्वविद्यालयबीच भगिनी सम्बन्ध स्थापित भएपछि फैक्ल्टी, विद्यार्थी अदानप्रदान, शैक्षिक अनुसन्धान, पिएचडी प्रोग्राम, सेमिनार र गोष्ठीमा सहभागि हुने अवसर प्राप्त गर्नेछन्। बनारसको काशी हिन्दु विश्वविद्यालयमा नेपालका लाखौं विद्यार्थी अध्ययन गरेका छन्। नेपालका शीर्ष नेताहरुले पनि त्यहीबाट नै शिक्षा आर्जन गरेका हुन्।

विश्वविद्यालयको समस्या समाधान हुन्छ: प्रधानमन्त्री

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच उत्पन्न विवाद छिटो समाधान गर्ने बताएका छन्।

पूर्वाञ्चल विश्वविद्यालयमा फेरि तालाबन्दी

विराटनगर- विभिन्न ६ सुत्रीय माग राख्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन मोरङले पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ।

काबुलको एक विश्वविद्यालयमा भएको हमलामा १३ जनाको मृत्यु

अफगानीस्ताको राजधानी काबुलमा रहेको एक अमेरिकी विश्वविद्यालयमा भएको बन्धुक हमलामा परी १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

विश्वविद्यालय कि गौचरन !

‘छेवैमा गाईवस्तु चरिरहेका छन्, गौचरणजसरी । मोटरसाइकल तथा गाडी सिक्नेहरू ठूलो आवाजमा हल्ला मच्चाइरहेका छन्, सार्वजनिक सडकजसरी।

नेपालीलाई छात्रवृत्ति दिँदै लभ्ली विश्वविद्यालय

भारतीय राज्य पन्जाबस्थित लभ्ली प्रोफेसनल विश्वविद्यालयले उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ। विश्वविद्यालयको काठमाडौंस्थित प्रतिनिधि हब इन्टरनेसनल एजुकेसनका कार्यकारी अध्यक्ष उद्धवबहादुर खड्काले कक्षा १२ को परीक्षा दिएका विद्यार्थी लक्षित गरी विश्वविद्यालयले छात्रवृत्ति उपलब्ध गराएको जनाए।

विश्वविद्यालय र राजनीति

त्रिभुवन विश्वविद्यालयको ५७ औं साधारण सभामा यसका कुलपति एवम् प्रधान मन्त्री केपी ओलीले विश्वविद्यालय अब राजनीतिबाट मुक्त हुनुपर्ने कुरा सुनाए त्रिवि सभालाई।

विश्वविद्यालय हस्तक्षेपमा मौन बस्न सकिनँ

म पनि प्रशासनमा काम गरेको मान्छे भएकाले भोक हडतालबाट सबै कुरा परिवर्तन गर्न सकिन्छ भन्ने मान्यताको पक्षमा छैन। तर, उहाँका पनि बाध्यता होलान्। नियमित र स्वाभाविक प्रक्रियाबाट आउनुपर्ने कुरासमेत त्यसविपरीत भइरहेका छन्। सुशासन पूरै कमजोर भएको छ। स्वाभाविक प्रक्रियाबाट काम नभएरै अनशन भएको होला।

खुला विश्वविद्यालय सफल हुनेमा शंका

सरकारले उच्च शिक्षामा दूरदराजका विद्यार्थीको पहुँच बढाउन खुला विश्वविद्यालय स्थापनाको योजना अघि सारेको छ। यससम्बन्धी ऐन राष्ट्रपतिबाट पारित भइसकेको अवस्थामा खुला विश्वविद्यालय व्यवस्थित गर्न भने ठूलै चुनौती छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्