२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

खुला विश्वविद्यालय विधेयक पारित हुँदा एनआरएन उत्साही

काठमाडौं— संसदले नेपाल खुला विश्वविद्यालय विधेयक २०७२ पारित गरेकोमा गैरआवासीय नेपाली संघ (एनआरएन) ले खुशी व्यक्त गरेको छ। लामो समयदेखि नेपालमा खुला विश्वविद्यालय स्थापनाका लागि नीतिगत पहल गर्दै आएको एनआरएनले ६ वर्षको प्रयास तार्किक विन्दूमा पुर्‍याउन यो कदमले मद्दत पुर्‍याउने विश्वास लिएको छ।

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै मूर्त रुप पाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्