२१ असार २०८१ शुक्रबार
image/svg+xml

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: कहिले चराको सास्ती त कहिले मुसाको

गत पुस मध्यदेखि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराले झमेला पार्ने गरेको घटना बेलाबेला बाहिरिने गरेको थियो। जहाज उडान र अवतरणका क्रममा चराले विमानस्थलमा बारम्बार दुख दिइरहँदा सोमबार भने मुसाले अप्ठ्यारो थपिदिएको छ। उड्न लागेको जहाजमा मुसा पसेको आशंकामा सोमबार घन्टौसम्म जहाजमा मुसा खोजि गर्नुपरेको छ।

धावनमार्गबाट दौड्दै आएर जहाजमा मुसा पसेको अनुमान

पोखराबाट काठमाडौं उड्न ठिक्क परेको यती एयरलाइन्सको जहाजमा मुसा पसेको छ। धावनमार्गबाट दौड्दै आएर रोकिरहेको जहाजको टायरबाट मुसा भित्र पसेको विमानस्थलको अनुमान छ। जहाज चढ्दै गरेका यात्रुले टायरमा मुसा पस्दै गरेको देखेपछि उड्न ठिक्क परेको जहाज पोखरामै रोकिएको छ।

मानिस र मुसाको सहअस्तित्वको खोजीमा पेरिस

पेरिसवासीको दैनिकीमा मुसाहरू यतिसम्म अभिन्न अंग बनिसकेका छन् कि स्थानीय समाचार माध्यमले यसलाई ‘पेरिसको बेस्वादको सजावट’ भनेर व्यंग्य गर्ने गरेका छन् ।

गतवर्ष अर्थमन्त्रालयमा तार काट्ने मुसा यस वर्ष पशुपतिमा छिर्यो: आले

नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले गतवर्ष अर्थमन्त्रालयमा तार काट्ने मुसा यस वर्ष पशुपतिमा छिरेको भन्दै व्यङ्ग्य गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्व पर्यटनमन्त्री समेत रहेका आलेले यस्तो व्यङ्ग्यगरेका हुन्।

नौ वर्षमा ८५ प्रतिशत काम

नेपाल विद्युत् प्राधिकरणले प्रथामिकतामा राखेर निर्माण गरेको ४० डबल सर्किट किलोमिटरको सिंगटी लामुसाँघु १३२ केभी प्रसारण लाइन आयोजना नौ वर्षमा ८५ प्रतिशत मात्रै प्रगति भएको छ।

मुसायरामा आमाको सम्झना

संयोगले माता सम्मान दिवस (मातातीर्थ औंसी) का दिन परेको काव्य–मुसायराको १६ औं शृंखलामा गजलगो दिग्गज धौरालीले आमा सम्झेर प्रस्तुत गजल सुनाउँदा घोस्ट राइटिङ नेपालको कुञ्ज थिएटरमा उपस्थित सबैले वाहवाहीमात्र गरेरनन् आमाको माया सम्झेर संवेदित पनि भए। शनिबार एकपछि अर्को मन छुने गजल प्रस्तुत गर्ने क्रममा धौरालीले आयोजकको आग्रह र दर्शक–श्रोताको फर्माइस गरी छानिएका १३ वटा गजल सुनाएका थिए।

९० प्रतिशत काम सकिएको विद्युत् गृहमा मुसा छिरेपछि...

मर्मतको अन्तिम चरणमा पुगेको साना जलविद्युत् उपभोक्ता समितिको विद्युत् गृहको प्यानल बोर्डमा मुसा छिरेपछि निर्माण रोकिएको छ। प्यानल बोर्डमा मुसाले तार काटेपछि समस्या आएको हो। एक दुई दिनभित्रै मर्मत कार्य सकिएर बिजुली आपूर्ति हुने अवस्थामा थियो। मुुसाले तार काटेपछि मर्मत कार्यमा ढिलाइ भएको साना जलविद्युत् उपभोक्ता समिति अध्यक्ष विष्णुबहादुर बुढ्थापाले जानकारी दिए।

नाइजेरियाले आइसल्याण्डलाई हरायो, मुसाले गरे २ गोल

अहमेद मुसाको २ गोलको मद्दतमा आइसल्याण्डलाई २–० ले पराजित गर्दै नाइजेरियाले विश्वकप फुटबलमा पहिलो जित दर्ता गरेको छ।

मन्दिरमा पूजासँगै मुसाको संरक्षण

घरमा मुसाले दुःख दिएर हैरान हुनुहुन्छ ? कतिपटक मुुसाले कपडा नै काटिदिएर लाउन नमिल्ने बनाएको होला । धेरैले मुसा भगाउन अनेक उपाय पनि गरिरहेका हुन सक्छन् ।

फुच्चे मुसाको करामत — २

कान्छी मुसा आफ्नो दुलोबाट ‘मेरो छोरा! मेरो बाबु!’ भन्दै बाहिर निस्किन्। कान्छी मुसा रोएको स्वर सुनेर वरपरका दुलाबाट पनि अरु मुसाहरू निस्कन थाले। सबै कान्छी मुसासँग सोध्न थाले ‘कान्छी! किन रोएकी?’

अमर र मुसाको दिनगन्ती

अमरलाई सानैदेखि जनावर र चराहरु मनपथ्र्यो । तिनीहरूको बोलीको नक्कल गर्न खोज्थ्यो । ‘तिनीहरू अनौठो बोलीमा केके भन्छन् होला ?’ भन्ने उसलाई जिज्ञासा हुन्थ्यो । त्यसकारण ऊ घण्टौं चराचुरूंगीको स्वर सुनेर बस्थ्यो । विद्यालय जान थालेदेखि उसले चराचुरूंगी, जनावरका मिठा कथाहरू सुन्न पाएको थियो । लोककथामा त झन् स्याल मान्छेको बोली बोल्थ्यो, भ्यागुतो केटी जसरी रून्थ्यो । सर्प बदमास केटो रिसाए जसरी स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गथ्र्यो ।

उडिरहेको जहाजमा मुसा !

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा ठूलो जहाज बिहीबार दिउँसो भारतको नयाँदिल्लीबाट यात्रु बोकेर काठमाडौं आउँदै थियो । उडानकै क्रममा एक यात्रुले ‘ह्यान्ड क्यारी’ राख्ने ठाउँमा एउटा मुसो कुदेको देखे । लगत्तै हल्लाखल्ला भयो । यो कुरा चालक दलसम्म पुग्यो।

प्रयोगात्मक कक्षमा मुसा, माकुरा, साङ्ला

ज्योतिषशास्त्र विषयमा खगोलीय पिण्डहरूबारे अध्ययन अनुसन्धान गर्न प्रयोगात्मक विधि अनिवार्य हुन्छ । प्रयोगात्मक अध्ययनबिना ज्योतिष अध्ययन अपूर्ण हुन्छ । त्यसैले सैद्धान्तिक ज्योतिषअन्तर्गतको खगोलीय पिण्ड, ग्रह, तारा, नक्षत्र आदिको प्रयोगात्मक अध्ययन गर्न वेधशाला अनिवार्य हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्