२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

यती एयरलाइन्सको विमानमा मुसा

पोखराबाट काठमाडौ उडान गर्न तयारी गरेको  यती एयरलाइन्सको विमानमा मुसा देखिएपछि उडान रोकिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विहान ११ः५० मा काठमाडौ उड्न ठिक्क परेको यती एयरलाइन्सको विमानमा मुसा देखिएपछि उडान रोकिएको हो । 

पोखरा विमानस्थलकी निमित्त प्रमुख जशोदा रेग्मीका अनुसार यती एयरको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएको हो । ११ः५० मा उड्न ठिक्क परेको जहाजमा मुसा देखिएपछि उडान रोकेर खोजी सुरु गरिएको जनाइएको छ ।  

प्रकाशित: १५ श्रावण २०८० ०८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App