२४ असार २०८१ सोमबार
image/svg+xml

उज्यालोका लागि मुसा बाधक

सुन्दा अचम्म लाग्ला, विद्युत वितरणका लागि जडान गरिएका ट्रान्सर्फमरको सबैभन्दा ठूलो शत्रु अहिले मुसा बन्न थालेको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा मुसाकै कारण एक दर्जनभन्दा बढी ट्रान्सफर्मर जलेका छन् ।

‘मुसाफिर’ लिएर आए नृपेश

पन्ध्र वर्षदेखि बेलायत बस्दै आएका गीतकार तथा गजलकार नृपेश उप्रेतीले ‘मुसाफिर’ नामक गजलसंग्रह गजल पारखीमाझ ल्याएका छन् । केही दिनअघि राजधानीमा आयोजित कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेल, संगीतकार अर्जुन पोखरेल, रुपक वनवासी र नृपेशकी आमा नन्दकुमारीले संग्रह सार्वजनिक गरे ।

मुसाका कारण चार घण्टा ढिलो उडान

बेलायतको राजधानी लन्डनबाट अमेरिकाको सान् फ्रान्सिस्को उडान हुनुपर्ने ब्रिटिस एयरवेयजको जहाज एउटा मुसाका कारण प्रभावित भएको छ। विमानमा यात्रा गर्ने सम्पूर्ण यात्रीहरु उडानको अन्तिम तयारी सकेर विमानमा बसिरहेका थिए।

मुसाबाट सर्ने टाइफसले कैलालीमा ४ जनाको मृत्यु

स्क्रव टाइफसको संक्रमणले सेती अञ्चल अस्पतालमा ४ जनाको मृत्यु भएको छ। मुसाबाट किर्नाले टोकेर मान्छेमा सार्ने स्क्रव टाइफसको संक्रमण कैलालीमा यो वर्ष अत्याधिक देखिएको छ। सेती अञ्चल अस्पताल मेडिकल वार्ड इन्चार्ज एशोदा ढकालका अनुसार स्क्रव टाइफसबाट ९६ जना प्रभावित भएका छन भने ४ जनाको मृत्यु भइसकेको छ।

मुसा छोप्न प्वालमा हात हाल्दा सर्पले टोकेर मृत्यु

मगरागाढी–३ धोबिया बस्ने १७ बर्षीय अबिसेस चौधरीको सर्पले टोकेर शुक्रबार मृत्यु भएको छ।

मुसाको आतुरता

लेस्टरले कीर्तिमानी रकममा भित्याएका अहमद मुसाले गोलकिपिङ छोडेर स्ट्राइकरमा पोजिसन परिवर्तन गर्नु आफ्नो करिअरको सबैभन्दा राम्रो निर्णय भएको बताउँदै इङलिस प्रिमियर लिगमा त्यसको प्रभाव देखाउन आफू आतुर रहेको बताएका छन्।

मुसासँग सर्प पराजित

अठोट गरी संघर्षमा उत्रियो भने आफूभन्दा कैयौँ गुणा बलियो शत्रुलाई पनि पराजित गर्न सकिन्छ भन्ने कुरा एउटा मुसाले प्रमाणित गरिदिएको छ । एउटा सर्पले मुसाको बच्चालाई खान लाग्दा मुसाकी आमा आएर सर्पसँग लडाइँ गरी विजयी भएको भिडियो अहिले सामाजिक सञ्जालतिर भाइरल भइरहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्