१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml

कोमल पौडेलद्वारा उम्मेदवारी स्थगित, ईश्वर पोखरेललाई समर्थन गर्ने

काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा मोबाइल चुनाव चिह्न लिएर उम्मेदवारी दिएकी कोमल पौडेलले आफ्नो उम्मेदवारी स्थगित गर्दै ईश्वर पोखरेललाई समर्थन गरेको घोषणा गरेकी छन्।

चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन सामग्री ओसारिंदै

हुम्लाका चारवटा मतदान केन्द्रमा खटिएका कर्मचारी र मतपत्रलगायतका सामग्री हेलिकप्टरबाट ढुवानी हुने भएको छ ।

१५ वर्षसम्म स्थिर कर नीति कायम गछौँ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मविश्वास गुमाएको अर्थतन्त्रलाई सबल बनाउन विश्वासको वातावरण बनाउनेतर्फ अग्रसर हुन जरुरी रहेको बताएका छन्।

मध्यपूर्व जाने नेपालीहरू एअरपोर्टमै अलपत्र (तस्बिरमा हेर्नुस्)

‘सिरहा जिल्लाबाट म हिजो बिहान काठमाडौं आइपुगेको हुँ। मेरो फ्लाइट बेलुकी ९ बजे थियो तर एअरपोर्ट आएपछि बल्ल प्लेन नजाने कुरा थाहा भयो। एअरलाइन्सले उताको अवस्था सामान्य भएपछि मात्रै आउनु भनेको छ। अब काठमाडौंमा बस्नको लागि पुग्ने एक दिनको खर्च मात्रै ल्याएको थिएँ, अब के गर्ने केही थाहा छैन। अलपत्र परिएको छ।’ कतार जान लागेका परमेश्वर शाहले बताए।

तारजालीभित्र सिसि क्यामेराको निगरानीमा मतगणा स्थल

सुरक्षालाई मध्यनजर गर्दै सिन्धुलीमा तारजालीभित्र सिसि क्यामेराको निगरानीमा मतगणना हुने गरी तयार गरिएको छ।

इरानको चेतावनी : केही क्षणमै इतिहासको सबैभन्दा खतरनाक आक्रमण

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको एक विज्ञप्ति बाहिर आएको छ, जसमा उसले अमेरिकी अड्डा र इजरायलमा आक्रमण गर्ने चेतावनी दिएको छ।

निफको तयारी तीव्र, ‘प्री-इभेन्ट’ धमाधम हुँदै

चैत १९ देखि २३ सम्म हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौं संस्करणको तयारी तीव्र भइरहेको छ।

रुपन्देहीमा यस्तो छ निर्वाचनको तयारी

जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा जिल्लास्थित चारवटै सुरक्षा निकायले आ–आफ्नो जिम्मेवारी अन्तिम चरणमा पुर्याएका छन्।

इजरायली सेनाले खामेनीको घरमा ३० वटा बम खसालेको दाबी

इजरायली सेनाले इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको घरमा ३० वटा बम खसालेको बताइएको छ।

नोबेल साकोस साहित्य संस्थाले गर्‍याे रचना वाचन

कार्यक्रममा संस्थाकी सहसचिव रेणुका राईले सहभागीहरूलाई शब्दमार्फत स्वागत गरेकी थिइन्।

फेरि पक्राउ परे दुर्गा प्रसाईं

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्।

खाडी मुलुकहरूमा भइरहेको बमबारी र आगजनीमा परेर कसैको ज्यान नजाओस् : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खाडी क्षेत्रमा बढ्दो द्वन्द्व र बमबारीप्रति चिन्ता व्यक्त गरेका छन्।

एन्फा राष्ट्रिय लिग: एपिएफले गुमायो अवसर, मच्छिन्द्र स्तब्ध

दुई पल्टसम्म अग्रता जोगाउन नसक्दा विभागीय टोली एपिएफले राष्ट्रिय लिगमा शीर्ष स्थानका लागि अंकको दूरी बढाउने अवसर गुमाएको छ।

ख्याल गरौँ, देशको भविष्यमाथि खेलबाड नगरौँ : विष्णु रिजाल

नेकपा एमालेका नेता विष्णु रिजालले देशको भविष्यमाथि खेलवाड नगर्न सबैलाई आग्रह गरेका छन्।

२४ वर्षदेखि पुनःस्थापनाको पर्खाइमा शुक्लाफाँटाका विस्थापित

आरक्ष विस्थापितको व्यवस्थापनका लागि सरकारले पटकपटक आयोग गठन गरे पनि उक्त आयोगले समस्या समाधान गर्नुको साटो सङ्ख्यामात्रै थपघट हुने गरेको आरक्ष विस्थापितहरू बताउँछन्। विस्थापित भएपछि पाँच वर्ष सडकमा बिताएका विस्थापितहरू २०६४ सालमा जंगलको छेउको खाली जग्गामा अतिक्रमण गरेर बस्दै आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्