हेटौँडा, दमौली र बिर्तामोडमा शाओमी नेपालको सर्भिस सेन्टर सञ्चालनमा
नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (स्मार्टवाच, फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन÷हेडफोन) लगायतका उपकरणहरूको मर्मत तथा प्राविधिक सहयोग प्रदान गरिने कम्पनीले उल्लेख गरेको छ।

