भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा २५० बढी यात्रु अलपत्र
यस क्षेत्रमा अहिले फोन सेवा पनि अवरुद्ध हुँदा थप समस्या भएको छ। यद्यपि यात्रुहरूको उद्धारका लागि स्थानीय तहसँग समन्वय भइरहेको उपरीक्षक ज्ञवालीले बताए।
यस क्षेत्रमा अहिले फोन सेवा पनि अवरुद्ध हुँदा थप समस्या भएको छ। यद्यपि यात्रुहरूको उद्धारका लागि स्थानीय तहसँग समन्वय भइरहेको उपरीक्षक ज्ञवालीले बताए।
आवाजविहीनको आवाज भएर, नयाँ युगको सारथि भई, स्वर्णिम सपना निर्माण गर्न, इतिहास बनिसकेका छन् अक्षरहरू, आऊ हामीसँगै आऊ।
यस वर्षको प्रतिवेदनले एउटा चिन्ताजनक तथ्य पनि उजागर गरेको छ। उत्तर अमेरिका र पश्चिमी युरोपका विकसित देशहरूमा विगत १५ वर्षको तुलनामा युवाहरू (विशेष गरी २५ वर्षमुनिका) को खुसीको स्तर उल्लेखनीय रूपमा घट्दो क्रममा छ।
संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले इरानको तेलमाथिका केही प्रतिबन्धहरू हटाउने ट्रम्प प्रशासनको निर्णय अस्थायी भएको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा कुनै पनि प्रकारको युद्धविराम नचाहेको बताएका छन्।
काठमाडौं महानगरपालिकाले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्थाका परीक्षार्थीलाई परीक्षामा सहभागी हुन विशेष किसिमले सहजता प्रदान गरेको जनाएको छ।
प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले ईद–उल–फित्रको अवसरमा नेपालीबीच आपसी सम्मान, सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्दै राष्ट्रको समृद्धि र स्थायित्वमा योगदान पुर्याओस् भन्ने कामना गरेकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले ईद-उल-फित्रको शुभकामना दिएका छन्।
नेपालको कुनै पनि संविधानले भविष्य–पुस्ताको पानीमाथिको नैसर्गिक अधिकारमाथि चलखेल गर्ने अधिकार प्रदान गरेको छैन।
वर्षाका कारण नेपालगन्जमा मुस्लिम समुदायको महान् पर्व ईद-उल-फित्र प्रभावित भएको छ।
सातु पौष्टिक, शीतल र ऊर्जा दिने खाद्यवस्तु हो, जसमा फाइबर, प्रोटिन र खनिज प्रशस्त पाइन्छ। यसले पाचन सुधार, तौल नियन्त्रण, रक्तचाप सन्तुलन र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न महत्त्वपूर्ण योगदान पु¥याउँछ।
जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्।
अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको बहाव बढेपछि आज बिहानदेखि बिपी राजमार्ग अवरुद्ध भएको छ।
ठूलोबा मतिर फर्किनु भो र मैलाई पो प्रश्न सोध्नु भयो– ‘तैँले अख्तियारले राजस्वका कर्मचारीको घरघरमा अस्ति राति छापा मारेको थाहा पाइनस् ?’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक पर्वहरूले समाजमा आपसी सद्भाव, मेलमिलाप र भाइचाराको भावना अभिवृद्धि गर्ने बताएका छन्।