२५ पुस २०८२ शुक्रबार
image/svg+xml

केही सडकमा अझै समस्या रहेकाले जानकारी लिएर यात्रा गर्न विभागको आह्वान

केही सडकमा अझै पहिरो र बाढीले समस्या भइरहेकाले जानकारी लिएर मात्र यात्रा गर्न सडक विभागले अनुरोध गरेको छ।

कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ।

संस्थागत सिकाइ

प्रत्येक वर्ष मौसमी विपत्तिका कारण मुलुकले ठुलो जनधनको क्षति भोग्नुपरेको छ। यसपटक पनि शनिबार रातिदेखि परेको अतिवृष्टिले गराएको क्षतिको तथ्यांक संकलन भइरहेको छ।

आजको लागि विदेशी मुद्राको विनिमय दर

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ३४ पैसा कायम भएको छ।

आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना गरिँदै

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ।

टिकटक भिडियो बनाउन खोलामा हाम फालेका युवक बेपत्ता

दुधौरा खोलामा आएको बाढीमा साथीसँग हामफालेका प्रसौनी गाउँपालिका–२ का २१ वर्षीय बिक्की गोसाई बाढीले बगाउँदा बेपत्ता भएका हुन।

सुनसरीका अधिकांश मानव बस्तीमा पानी: स्थानीयलाई सुरक्षित ठाउँमा सारिँदै

आइतबार साँझ इनरुवा वडा नं. ४, ५, ९ र १० का बस्तीमा पानी प्रवेश गरेर जलमग्न भएसँगै स्थानीयलाई उद्धार गरि ‘सेभ साइड’ मा राख्न थालिएको हो ।

खोटाङमा अरिङ्गालले डस्दा एक जनाको मृत्यु

अरिङ्गालले डसेर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले, नवलपुरका ३७ बर्से रमेश राईको उपचारका क्रममा मृत्यु भएको हो।

तनहुँमा माइक्रोबस दुर्घटना, ११ घाइते

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा हेल्थ पोष्टचोक नजिकैको पहिरोमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

वैशाख यताको विपद्‌मा परेर २८५ को मृत्यु, २७ बेपत्ता

यस वर्षको वैशाख यता हालसम्म विभिन्न विपद्जन्य घटनामा परेर २८५ जनाको मृत्यु भएको छ।

दर्शकको मन जित्दै बलिदान

पहिलो साताभर चलचित्र युनिट-अभिनेता समीर भट्ट, अभिनेत्री ऋचा शर्मा र निर्देशक सेनसहितका कलाकार काठमाडौंका हलहरूमा दर्शकसँग प्रत्यक्ष भेटघाटमा व्यस्त रहे।

नेपालमै पहिलो पटक टिचिङमा ‘मेन हेल्थ क्लिनिक’

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्जले पुरुषहरूको प्रजनन तथा यौन स्वास्थ्यसम्बन्धी समस्याको एकीकृत उपचारका लागि नेपालमै पहिलो पटक ‘मेन हेल्थ क्लिनिक’ सञ्चालनमा ल्याएको छ।

घाइते जेन-जीले पाए परिचयपत्र, ५६ जनालाई २० हजार राहत बाँडियो

रिजालले भने, ‘सबैलाई गरेर ५६ जनालाई अहिलेसम्म नेपाल सरकारको निर्णय भए अनुसार २० हजार रुपैयाँ राहत र घाइते परिचयपत्र वितरण गरेका छौं । आइतबार ट्रमा सेन्टरमा तीन जनालाई घाइते परिचयपत्र वितरण गर्‍यौँ ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्