टिकटकलाई भिडियो बनाउन बाढी आएको खोलामा हाम फालेका एक युवक बेपत्ता भएका छ्न्।
दुधौरा खोलामा आएको बाढीमा साथीसँग हामफालेका प्रसौनी गाउँपालिका–२ का २१ वर्षीय बिक्की गोसाई बाढीले बगाउँदा बेपत्ता भएका हुन।
गोसाईसगै टिकटक भिडियो बनाउने दुधौरा खोलामा हाम फालेका अनुराग केशरी भने पौडेर खोलाबाट निस्किन सफल भएका छ्न्।
प्रकाशित: १९ आश्विन २०८२ २२:०० आइतबार





