२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

कञ्चनपुर–२ मा एनपी साउदलाई पछि पार्दै रास्वपाका बोहराको अग्रता

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपक बोहराले फराकिलो अग्रता बनाएका छन्।

सार्वजनिक मत परिणाम अनुसार बोहराले ५४२ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी मानिएका नेपाली कांग्रेसका प्रभावशाली नेता एनपी साउद सुरुवाती चरणमै निकै पछाडि परेका छन्। साउदले १५० मत मात्र प्राप्त गरेका छन्।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार बच्चनबहादुर सिंह १३५ मतसहित तेस्रो स्थानमा रहेका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ ०२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App