१० मंसिर २०८१ सोमबार
image/svg+xml

सुमन ब्रान्ड एम्बासडर

वसुन्धारास्थित एक्टिभ एकेडेमीले सोमबार कराते खेलाडी सुमन तिमल्सिनालाई स्पोर्ट्स ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।

चेल्सीमाथि सिटीको रोमाञ्चक जित

खेलाडीको चोटका कारण समस्यामा परेको चेल्सीमाथि १-० को रोमाञ्चक जित निकाल्दै साबिक विजेता म्यानचेस्टर सिटीले शीर्ष स्थानको आर्सनलसँगको अंकदूरी ५ अंकले छोट्याएको छ।

साउदीको राजधानी रियाद पुगे क्रिस्टियानो रोनाल्डो

उनलाई सोमबार साँझ अल–नासर क्लबका संचालक समितिका अध्यक्ष मुस्ली अल मुअम्मर, उनका डेपुटी अब्दुल्लाह अल–अमरानी र क्लबका सीईओ अहमद अल–घाम्दी र बालबालिकाको समूहले बिमानस्थलमा स्वागत गरेका थिए।

पेलेको सम्मानमा सान्तोसमा सोमबारदेखि २४ घण्टे ‘वेक’ सुरु

पेलेको लामो समयदेखिको सान्तोसस्थित गृहनगर भिला बेल्मिरोमा उनको सम्मानमा क्याथोलिक क्रिश्चियन परम्परा अनुसार उक्त जमघट भएको हो।

एक साता पेलेको निधनको शोकमा नेपालभरका फुटबल खेलमा एक मिनेट मौन धारण गरिने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जिल्ला फुटबल संघ, क्लब, प्रतियोगिता आयोजकलाई एक हप्तासम्म हरेक खेलमा एक मिनट मौन धारण गर्न पत्र पठाएको छ।

राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताः प्रिन्स दाहाल क्वाटरफाइनलमा प्रबेश

दाहालले पोखरामा भएको उक्त प्रतियोतिताको प्रिक्र्वाटरमा एपिएफका अमन मर्हजनलाई २१—१०, २१—१५ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा यात्रा बनाएका हुन्।

पदक विजेता खेलाडीलाई सम्मान

पोखरा महानगरपालिका–९ ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ। पोखरा महानगरपालिका–९ मा स्थायी रुपमा बसोबास गरेका तथा वडाभित्रबाट खेलेका १२ जना खेलाडी, प्रशिक्षक तथा व्यबस्थापकलाई नगदसहित सम्मान गरेको हो।

कराते खेलाडी गोवातर्फ

एसकेआइए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन ११ खेलाडीसहित १७ सदस्यीय गोल्फुटार डोजोको टोली भारतको गोवा प्रस्थान गरेको छ।

अझै हाम्रो मनोबल घटेको छैन-पाकिस्तान

पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले जिम्बाब्वेसँगको हारपछि आफ्नो टोलीको आलोचना भइरहे पनि त्यसलाई बेवास्ता गर्ने र आगामी खेलमा केन्द्रित हुँदै ट्वान्टी-२० विश्वकप २०२२ को सेमिफाइनल प्रवेश सम्भावना जीवित राख्नुपर्ने बताएका छन्।

रग्बीका लागि राष्ट्रिय खेलाडीको त्याग

अहिले नेपाली खेलकुद ऐतिहासिक बृहत् प्रतिस्पर्धा गण्डकी प्रदेशका विभिन्न जिल्लामा चलिरहेको छ।

गौरिकाका लागि अस्वस्थता बाधक

कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहका लागि अस्वस्थताका कारण नवौैं राष्ट्रिय खेलकुद अन्तर्गत शनिबार पहिलो दिन सुखद रहेन।

महिला क्रिकेटः एपीएफ विजयी

पोखरा रंगशालामा भएको खेलमा गण्डकीले प्रश्तुत गरेको २७ रनको सामान्य लक्ष्य एपीएफले १ सय ६ बल बाँकी रहँदै भेटाउन सफल भएको हो।

अली दाईको पासपोर्ट जफत

इरानले महसा अमिनीको हिरासतमा मृत्यु भएपछि भइरहेको विरोध प्रदर्शनलाई समर्थन गरेको भन्दै सर्वकालीन खेलाडी अली दाईको पासपोर्ट जफत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्