विराटनगरलाई हराउँदै दमक उपाधिनजिक
विराटनगरको विन्ध्यवासिनी भेट्रान क्लबलाई ३–१ ले पराजित गर्दै झापा दमकको दमक–लखनपुर भेट्रान क्लब बिहीबार ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
विराटनगरको विन्ध्यवासिनी भेट्रान क्लबलाई ३–१ ले पराजित गर्दै झापा दमकको दमक–लखनपुर भेट्रान क्लब बिहीबार ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
हिरासतमा रहँदा एक कुर्दिश युवतीको ज्यान गएको विषयविरुद्ध भएको प्रदर्शनलाई समर्थन जनाएको भन्दै पूर्वफुटबलरलाई त्यहाँको आधिकारिक निकायले गिरफ्तार गरेको इरानी सञ्चारमाध्यमले बताएका छन्।
नेपाल नम्बर एक खेलाडी रसिला महर्जन र नवीन श्रेष्ठ प्रथम चन्द्रागिरि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन भएका छन्।
नेपाल ट्वान्टी-२० लिगका लागि शनिबार पहिलो चरणमा ६ फ्रेन्चाइज टोलीका मार्की खेलाडी सार्वजनिक गरिएको छ।
८० वर्षीया कोर्ट अहिले पनि पर्थको एक चर्चकी पास्टर हुन्। समलिङ्गी विवाहको विरोधबारे कोर्टको टिप्पणीका कारण टेनिसमा उनको विभाजनकारी व्यक्तित्व बनेको छ। सन् १९६० र सन् १९७० को दशकमा सानदार रेकर्डका बावजुद टेनिसले आफ्नो प्रशंसा नगरेको उनको भनाइ छ।
फिफा प्रतिबन्धका कारण महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरू गुमाएपछि भारतीय महिला फुटबलर आफ्ना भविष्य र अनिश्चिततालाई लिएर निकै निराश भएका छन्।
गण्डकी प्रदेशले प्रशिक्षक बिना नै खेलाडी छनौट र प्रशिक्षण सुरु गरेको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलाडी छनौट र प्रशिक्षण सुरु हुँदा पनि प्रशिक्षक छैनन्।
लनर्स इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीले कराते खेलाडी सुमन तिमल्सिनालाई ब्रान्ड एम्बेसडर बनाएको छ।
थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई सोमबार विराटनगरमा बिदाइ गरिएको छ।
हरेक राष्ट्रले खेलकुदलाई आफ्नो प्रतिष्ठाको रुपमा अँगाल्दा नेपालले भने त्यसको लाभ उठाउन सकेको छैन।
वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका डार्विन नुनेजले एक गोल र एक अवसर सिर्जना गरेपछि लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा यसै सिजन बढुवा भएको फुलह्यामसँग २–२ को बराबरी गरेको छ।
राजनीतिका कारण विभाजित पाकिस्तान–भारतका भारोत्तोलनका खेलाडीले कमनवेल्थ गेम्समा एउटै पोडियम सेयर गर्दै चर्चित र्यापरको गीत सँगै गाएका छन्।
जुडोका खेलाडी मोहन बमको पहलमा गोठाटारमा रहेको अनाथलय श्रृजनशील बालगृहलाई शनिबार सहयोग हस्तान्तरण गरिएको छ।
नेपाल उमा कुङफु संघको आयोजनामा सातौं राष्ट्रिय उमा कुङ्फु प्रतियोगिता भदौ अन्तिम साता हुने भएको छ।
अखिल नेपाल फुटबल खेलाडी संघले फुटबललाई चलायमान बनाउन माग राख्दै बिहीबार अखिल नेपाल फुटबल संघ(एन्फा) लाई ध्यानाकर्षण पत्र बुझाएको छ।