१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml

स्वदेशमा भविष्य देख्दैनन् नर्स

बिरामीको सेवा गर्ने चाहना राखेर अस्पतालमा कार्यरत नर्सहरुले न्यून सेवा सुविधाका कारण पलायन हुने अवस्था आएको बताए।

आँबुखैरेनी सामाजिक सुरक्षा कोषमा आबद्ध

अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको विशेष योजना अन्तर्गत गाउँपालिका कोषमा आबद्ध भएको छ।

जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन प्रतियोगिता :उमेश र सोमालाई स्वर्ण

उमेश धिताल र सोमा गुरुङले जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन प्रतियोगिताको खुला सिंगल्समा शनिबार स्वर्ण जितेका छन् । खुला सिंगल्सको पुरुषमा उमेश र महिलामा सोमा पहिलो भएका हुन् ।

जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टनः रामविनय, प्रजापति र लेखनाथ सेमिफाइनलमा

रामविनय श्रेष्ठ, प्रजापति दाहाल र लेखनाथ पराजुली जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा सेमिफाइनलमा प्रवेश गरेका छन्।

जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन शुक्रबारदेखि

नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशको आयोजनामा जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

‘रिभरगाइड’ मजदुरद्वारा पारिश्रमिक वृद्धि गर्न माग

जलयात्रामा आश्रित मजदुर (रिभरगाइड)ले पारिश्रमिक बढाउनुपर्ने माग गरेका छन्। उनीहरुले कम्तीमा दैनिक ज्याला तीन हजार हुनुपर्ने माग गरेका हुन्।

‘आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान’

आप्रवासी श्रमिक दिवस डिसेम्बर १७ देखि २२ तारिखसम्म मूल नाराका साथ उत्साहपूर्वक मनाइँदै छ।

श्रमिक कल्याण कोषको रकम वैदेशिक रोजगार विभागको सफ्टवेयरमा खर्च

वैदेशिक रोजगारीमा रहेका र फर्केका श्रमिकका निम्ति मात्र खर्च गरिने कल्याणकारी कोषको रकम अन्यत्र खर्च गर्ने बाटो बनाउँदै गरेको पाइएको छ।

प्रवासी श्रमिकका लागि ‘परदेशी डट ओआरजी डट एनपी’

प्रवासी श्रमिक र उनीहरूका परिवारलाई मदत गर्ने उद्देश्यले आप्रवासन सम्बन्धी सूचनाको एकीकृत वेबसाइट र प्रवासीका लागि प्रविधिको सुरक्षित प्रयोग सम्बन्धी तालिम सामग्री सार्वजनिक गरिएको छ।

संकटमा पर्‍याे अर्बौं विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय

अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन्।

सामाजिक सुरक्षामा जोडिएनन् अनौपचारिक श्रमिक

सरकारले औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकलाई लक्षित गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको भए पनि अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छैनन्।

इलामका चिया श्रमिक डेढ महिनादेखि आन्दोलनमा

सरकारले तोके अनुसारको ज्याला तथा सेवा सुविधा नपाएको भन्दै इलामस्थित चिलिमकोट चियाबगानका मजदुरहरू डेढ महिनादेखि आन्दोलन गरिरहेका छन्।

श्रमको सम्मान

नेपाल श्रमिक निर्यात गर्ने मुलुकका रूपमा चिनिन्छ। तीव्ररूपमा विकास निर्माणका काम भइरहेका मुलुकमा उपकरण र औजारले गर्न नसक्ने तथा मानिस नै आवश्यक पर्ने कामका लागि त्यस्ता देशले सस्तो श्रम मूल्य भएका मुलुकबाट जनशक्ति मगाउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्