एसिसी प्रिमियर कप : साउदी अरेवियाले कतारलाई हरायो
एसिसी प्रिमियर कपमा साउदी अरेवियाले कतारलाई हराएको छ।किर्तिपुर क्रिकेट मैदानमा आज भएको खेलमा साउदी अरेवियाले कतारलाई ७ विकेटले पराजित गरेको हो ।
एसिसी प्रिमियर कपमा साउदी अरेवियाले कतारलाई हराएको छ।किर्तिपुर क्रिकेट मैदानमा आज भएको खेलमा साउदी अरेवियाले कतारलाई ७ विकेटले पराजित गरेको हो ।
एसिसी प्रिमियर कपमा कुवेतले बहराइनलाई हराएको छ। मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कुवेतले बहराइनलाई २ विकेटबाट हराएको हो।
मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा ओपनर अंशुमन रथको सानदार शतकमा हङकङले एसिसी प्रिमियर कपमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा ६७ रनले हराएको छ।
एसिसी प्रिमियर कपको आजको खेलमा मल्लले ६४ बलको सामना गर्दै ९ चौका र १० छक्कासहित १०८ रन बनाएर आउट भए।
एसिसी प्रिमियर कपको आजको खेलमा मल्लले ६४ बलको सामना गर्दै ९ चौका र १० छक्कासहित १०८ रन बनाएर आउट भए।
नेपालले एसिसी प्रिमियर कपमा खराब सुरुवाता गरेको छ। ओमानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले एक रन पनि जोड्न सकेको छैन। भने दुई विकेट गुमाइसकेको छ।
नेपालले एसिसी प्रिमियर कपमा ओमानसँग टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको छ। टियु क्रिकेट मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्।
नेपालमा जारी एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाले साउदी अरेवियालाई हराएको छ। मलेसियाले आज साउदी अरेवियालाई ८ विकेटले पराजित गरेको हो।
अलराउन्डर कुशल मल्ल र भीम सार्कीको अर्धशतक प्रेरणामा नेपालले मंगलबार मलेसियामाथि सहज जितसहित एसिसी मेन्स प्रिमियर कपमा सुखद सुरुआत गरेको छ।
आज काठमाडौको कीर्तिपुरस्थित क्रिकेट मैदान भएको पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो।
एसिसी प्रिमियर कप अन्र्तगतको खेलमा सिंगापुरलाई हङकङले हराएको छ।
जितको लागि २ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ताजा स्थितिमा २७ओभरमा ३ विकेट गुमाउँदै १५२ रन बनाएर खेलिरहेको छ।
टस हारेर पहिला ब्याटिङ गरेको सिगापुरले ४२ दशमलब १ ओभरमा १७४ रन बनाउँदा सबै विकेट गुमायो।
एक महिनाअगाडि मात्र घरेलु मैदानमा विश्वकप क्रिकेट छनोटको यात्रा तय गर्दै यादगार बनाएको नेपाल मंगलबार पनि सोही किसिमको लक्ष्य प्राप्ति गर्ने उद्देश्यसहित एसिसी प्रिमियर कपको पहिलो खेल खेल्दै छ।
नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।