२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालले एसिसी प्रिमियर कपः नेपालको खराब सुरुवात, शुन्य रनमै दुबै ओपनर गुमायो

नेपालले एसिसी प्रिमियर कपमा खराब सुरुवाता गरेको छ। ओमानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले एक रन पनि जोड्न सकेको छैन। भने दुई विकेट गुमाइसकेको छ।  

ओपनर कुशल भूर्तेल शुन्यमै आउट भएका छन्। भने अर्का ओपनर आसिफ शेख पनि शुन्य रनमा आउट भएका छन्। चाैथो ओभरमा खेलिरहेको नेपाललाइ रन बनाउन सकस भएको छ।  

नेपालको दोस्रो विकेट कालेमुल्लाहाले लिए भने पहिलो विकेट ओमानका बिलाल खानले लिएका थिए। किफायती बलिङ गरिरहेको ओमानले कुनै रन दिएको छैन। 

प्रकाशित: ८ वैशाख २०८० ०३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App