११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

९ वटा रुग्ण र बन्द उद्योग तत्काल सञ्चालनमा ल्याइयोस्: सांसद सापकोटा

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले रुग्ण र बन्द उद्योग तत्काल सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।

संविधानले दिएको सेवा सुविधा लिएर संविधानकै विरोध नगर्न राप्रपालाई सापकोटाकाे चेतावनी

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति इङ्गित गर्दै संविधानको विरोध नगर्न चेतावनी दिए।

माओवादी केन्द्रले उठायो संसद् सचिवालयका महासचिव पाण्डेयको नागरिकता विवाद

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयको तीनवटा नागरिकता र पासपोर्टको विषय उठाएको छ।

जलवायु परिवर्तन सम्बोधनमा राजनीतिक प्रतिबद्धताको खाँचो

जलवायु परिवर्तनले जनजीविका, जनस्वास्थसहित अर्थतन्त्रलाई समेत प्रभावित गरेको छ। नेपालले यो चुनौतीसँग लड्ने नीतिगत व्यवस्था र केही संरचनागत व्यवस्था गरेको भए पनि संकटको तुलनामा कार्यान्वयन कमजोर छ। राजनीतिक नेतृत्व र प्रतिबद्धता नभएसम्म अन्य निकाय र संयन्त्रले मात्र यो चुनौती सम्बोधन गर्न सम्भव छैन।

संसदलाई प्रतिक्रियाको राजनीति गर्ने थलो नबनाऔँः सांसद सापकोटा

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संसदलाई प्रतिक्रियाको राजनीति गर्ने थलो नबनाउन आग्रह गरेका छन्।

सांसद सापकोटाद्वारा ढाकामा आयोजित ‘रिजनल क्लाइमेट समिट’ लाई सम्बोधन

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बंगलादेशको राजधानी ढाकामा जारी ‘रिजनल क्लाइमेट समिट’ लाई सम्बोधन गरेका छन्।

राजनीतिक अस्थिरतालाई रोक्न राप्रपालाई समर्थनः सांसद सापकोटा

नेकपा (माओवादी केन्द्र) का माधव सापकोटाले राजनीतिक परिस्थितिलाई बलियो बनाउन समिति सभापतिमा राप्रपालाई सहयोग गरेको बताएका छन्।

सत्तारूढ दल माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा

सत्तारूढ नेकपा (माओवाद केन्द्र)को संसदीय दलको बैठक सिंहदरबारमा बसेको छ ।

गोपनियता भंग हुने भएकाले बैठक लाइभ गरिएनः माधव सापकोटा

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कमिटीको बैठकमा आज १८ जना सदस्यहरुले आफ्नो धारणा राखेका छन्।

प्रचण्ड सरकार नै अहिलेको एकमात्र विकल्पः सांसद सापकोटा

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सत्ता गठबन्धनमा एक किसिमको सहमति बनेपछि असार १२ गते संसदबाट बजेट पास हुने दाबी गरेका छन्।

काँग्रेस र एमालेको समीकरण बनाइ सरकार बनाउन सहज छैनः माधव सापकोटा

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाली काँग्रेस र नेकपा एमालेबीच समीकरण बनेर सरकार गठन हुने सम्भावना नरहेको दाबी गरेका छन्।

बजेटकै कारण सरकार ढल्दैन्ः माधव सापकोटा

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले बजेटकै कारण सरकार नढल्ने बताएका छन।

प्रश्नोत्तर जीवन्त भयो, प्रधानमन्त्रीले खदिलो ढंगले उत्तर दिनुभयोः सांसद सापकोटा

नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर जीवन्त भएको बताएका छन्।

नतिजामा अनुपस्थित देखाएर सरकारले विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गर्न खोज्यो: सापकोटा

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले आरआर क्याम्पसमा अध्ययनरत पाँच सय भन्दा बढि विद्यार्थीहरुको बिए प्रथम वर्षको नतिजामा अनुपस्थित देखाइएको भन्दै आपत्ति जनाएका छन्।

अमरेशकुमार सिंह अर्धनग्न हुनु शोभनीय भएन: नेता सापकोटा

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह अर्धनग्न हुनु अशोभनीय भएको टिप्पणी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्