२१ आश्विन २०८१ सोमबार
image/svg+xml

ड्याम र डुबान क्षेत्रमा मुआब्जा वितरणको तयारी

सरकारको प्रमुख प्राथमिकतामा परेको सुनकोशी, मरिण डाइभर्सन आयोजनाको काम सुरु गर्न तयारी तीव्र पारिएको छ। यहाँको सुनकोशी गाउँपालिकास्थित वडा नंं ७ को सुनकोशी नदीमा ड्याम बनाइने र उक्त ड्याम बनाउदा डुबान हुने क्षेत्रका स्थानीयलाई मुआब्जा वितरणको तयारी भएको आयोजनाले जनाएको छ।

कनकासुन्दरीका महिलाले पाएनन् सुत्केरी भत्ता

जुम्लाको कनकासुन्दरी गाउँपालिकाका सुत्केरीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदान गर्ने ‘सुत्केरी भत्ता’ पाउन सकेका छैनन्।

९३ तोला सुन चोरी गर्ने पक्राउ

ललितपुरको पुल्चोकस्थित एक सुन पसलको सटर फोडेर एक करोड बराबरको सुन चोर्ने तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ परेका छन्

९३ तोला सुन चोर्ने तीन भारतीय पक्राउ

पुल्चोकस्थित एक सुन पसलको सटर फोडेर एक करोड बराबरको सुन चोरी गर्ने तीन भारतीय नागरिक पक्राउ परेका छन्।

मन्दिरमा सुनको जलपसहितको छाना बनाउन ९१ लाख चन्दा

भक्तपुर सूर्यमढीका स्थानीयले ९१ लाख रुपैयाँ चन्दा संकलन गरेर यहाँको एउटा मन्दिरमा सुनको जलपसहितको छाना निर्माण गरेका छन्।

चन्दा संकलन गरेर मन्दिरको छानामा 'सुनको जलप'

भक्तपुर सूर्यमढीका स्थानीयले ९१ लाख चन्दा संकलन गरी स्थानीय एउटा मन्दिरमा सुनको जलपसहितको छाना लगाएका छन्।

सुनकोसी–३ बाट ६४० मेगावाट बिजुली

विद्युत् विकास विभागको एक अध्ययनले जलाशययुक्त सुनकोसी–३ जलविद्युत् आयोजनाबाट ६ सय ४० मेगावाट बिजुली उत्पादन गर्न सकिने देखाएको छ।

सुनको मूल्य माघयताकै उच्च

निकै उतारचढावका बीच कारोबार हुँदै आएको पहेँलो धातुको मूल्य स्थानीय बजारमा माघयता उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार पुगेको छ।

न्यायाधीश नियुक्तिको प्रतिशत

न्याय परिषद्, संसदीय सुनुवाइ, राजनीतिक प्रतिनिधित्व र संवैधानिक परिषद्लाई तत्काल खारेज गरी स्वतन्त्र न्यायपालिका बचाउन सबैको सत्प्रयास अति अपेक्षित छ।

सापकोटाविरुद्धको निवेदन सुनुवाइ सोमबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन आज हेर्न नमिल्ने भएपछि भोलि सोमबारका लागि पेसी तोकिएको छ।

सुनकोसी–मरिन डाइभर्सन आयोजना राष्ट्रिय गौरवमा

सरकारले सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई राष्ट्रिय गौरवमा समावेश यसका लागि आवश्यक पर्ने स्रोत सुनिश्चित गरेर चाँडै कार्यान्वयन गर्ने भएको छ।

सुन्तला खेतीबाट कृषक सन्तुष्ट

अर्घाखाँची पाणिनी गाउँपालिका–१ पणेना सिम्लेका ४५ वर्षीय केशवराज पौडेल आफ्नै आँगनबाट सात लाखको सुन्तला बिक्री हुँदा खुसी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्