७ वैशाख २०८१ शुक्रबार

पर्यटक भित्र्याएर समृद्ध बन्दै तमानखोला

पश्चिम बागलुङको तमानखोला डाँडाकाँडाले घेरिएका, पहाडको शिरसम्म तालतलैया र हिमालको काखमा रहेकाे निकै मनोरम स्थलले पर्यटक पर्खिरहेकाे छ।

चैते दसैँमा बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो

हरेक वर्ष बागलुङमा चैतेदसैँलाई भव्य रूपमा बनाउने गरिन्छ। हरेक वर्ष चैतेदसैँका दिन हजारौँ दर्शनार्थीले कालिकाको दर्शन गर्दै आएका छन्।

कालोपत्र उप्किएपछि राष्ट्रिय लोकमार्गकाे बिजोक, स्थानीय भन्छन्: ‘मान्छे नलडेको दिन नै छैन’

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अन्तर्गत घोडाबाँधे-बुर्तिबाङ सडक कालोपत्र उप्किएपछि यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।

ट्र्याक खुलेको २० वर्षपछि बागलुङ-भकुण्डे सडक कालोपत्रे

विसं २०६० मा ट्र्याक खोलिएको बागलुङको गलुवा–भकुण्डे सडक अब भने कालोपत्र हुने भएको छ।

पर्वतका दुई विकट बस्तीमा खानेपानी पुग्यो

वषौँदेखि खानेपानीको समस्या झेल्दै आएका पर्वतका दुई विकट बस्तीमा खानेपानीको सुविधा पुगेको छ।

अठार करोडको आयोजनामा साठी लाख बजेट

पहिरो रोकथामा लागि रु १८ करोडको आयोजना निर्माणको खाका बनाइए पनि बजेट प्राप्त नहुँदा समस्या भएको छ।

छोरीलाई स्वावलम्बी बनाउन ‘नगरकी छोरी’ कार्यक्रम

नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक वर्षमा विशेष योजनाका रूपमा घोषणा भएको कार्यक्रम कार्यान्वयनमा आएको हो।

सडकले ल्याएको समृद्धि

स्थानीय तह गठनपछि पहिलो कार्यकालको तेस्रो वर्षमा मात्रै जैमिनी नगरपालिका–८ छिस्ती सडक सञ्जालले जोडिएको थियो।

छ महिनामै उप्कियो लोकमार्गको कालोपत्र

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–गलकोट खण्डको कालोपत्र छ महिना नबित्दै उप्किएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्