नेपाल भ्रमण उपलब्धिमूलक: बार्कले
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले तीनदिने नेपाल भ्रमण उपलब्धिमूलक रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले तीनदिने नेपाल भ्रमण उपलब्धिमूलक रहेको बताएका छन्।
क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले क्रिकेट विकासमा मद्दत पुगोस् भन्ने उद्देश्यले नेपाल भ्रमण आएको बताएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्कले नेपाल आइपुगेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल आउँदै छन्।
सिरहा जिल्लाको लहान नगरपालिकामा राष्ट्रिय स्तरको यज्ञभूमि क्रिकेट स्टेडियम निर्माण सुरु भएको छ।
विभागीय टोली त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश कोशी प्रदेश राष्ट्रिय टि– २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार भिड्ँदै छन्।
हङकङमा भएको त्रिकोणात्मक टी–२० आई सिरिज खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्केको छ।
अर्घाखाँचीमा पनि क्रिकेट क्रेज बढ्दो छ। यसमा बालबालिकाको सहभागिता पनि उल्लेख्य बढेको छ।
क्रिकेटको महाकुम्भ भनेर चिनिने इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी २२ मार्चबाट सुरु हुँदैछ। तर, आईपीएल २०२४ का लागि छनोट भएका केही दिग्गज खेलाडीहरू भने खेल्न नपाउने भएका छन्।
विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी कोशी प्रदेश राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा विजयी भएका छन्।
विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालामा भइरहेको कोशी प्रदेश राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको (एपिएफ) र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्।
नेपाल र हङकङबीच जारी मैत्रीपूर्ण टि– २० क्रिकेट खेलमा नेपाललाई चाैथाे सफलता प्राप्त भएको छ।
नेपाल र हङकङबीच आज मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आज हुँदै छ। खेल बिहान ११ः१५ बजे सुरु हुने छ।
कोसी प्रदेश राष्ट्रिय टी– २० क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो खेल कर्णाली र सशस्त्र प्रहरी बलको एपिएफबीच र दोस्रो खेल बाग्मती र लुम्बिनीबीच आज प्रतिस्पर्धा हुँदै छ।