१ कार्तिक २०८१ बिहीबार
image/svg+xml

गणेशमान सिंह स्मृति बक्सिङ: मोहन र सुरज क्वार्टरफाइनलमा

बुधबार भएको पुरुष ४९ केजी तौलसमूहमा मोहनले बक्समान्डुका अभिराज तामाङ र सुरजले ताल्चीखेलका हेविचन्द्र साम्पाङलाई हराउँदै अन्तिम आठमा स्थान बनाएका हुन्।

हेमबहादुर मल्ल सम्मान डा.दासलाई

राष्ट्रपति कार्यालयमा आयोजित सम्मान कार्यक्रममा संघका अध्यक्ष कृष्णहरि बास्कोटाले डा. दास हेमबहादुर मल्ल सम्मान पाउने १६औं व्यक्ति भएको बताए। दासले सम्मानका लागि आभार प्रकट गरेका छन्।

हिमाल आरोहीलाई नेपाली सेनाको सम्मान

कार्यक्रममा अग्ला १४ हिमालहरूमध्येको ८ हजार ६ सय ११ मिटर अग्लो हिमालको वृत्तचित्र प्रस्तुत गरिएको थियो। आरोहण दलका निर्मल पुर्जा मगरले आरोहणको अनुभव सुनाए। उनले नेपालीको नाम विश्वभर फैलाउन नेपालको राष्ट्रिय गीत गाउँदै चुचुरोमा नेपालको राष्ट्रिय झन्डा फहराउन आफुहरू सफल भएको बताए।

नागरिककर्मी श्रीराम सम्मानित

खोटाङका साहित्यकार एवं पत्रकार श्रीराम राईले शंशाक भवानी–शंकर लघुकथा सम्मान पाएका छन्। नेपाली वाङ्मय जगतमा आख्यान विद्याका साथै साहित्यिक पत्रकारिताको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै राईलाई शंशाक भवानी–शंकर लघुकथा सम्मान प्रदान गरिएको हो।

गृह सचिवद्वारा नागरिककर्मी सम्मानित

कार्यक्रममा नागरिककर्मी मदन ठाकुरका साथै विभिन्न सञ्चारकर्मीलाई पनि सम्मानित गर्नुका साथै विभिन्न संघसंस्थालाई पनि सम्मानित गरिएको थियो ।

‘आदर्श विशेष सम्मान’ गायक सपुतलाई

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको ‘आदर्श विशेष सम्मान’ गायक एवं सर्जक प्रकाश सपुतलाई प्रदान गर्ने निर्णय गरेको छ।

नागरिककर्मी पौडेललाई उद्योग वाणिज्य महासंघको सम्मान

पत्रकारिताको माध्यमबाट अर्थतन्त्रको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै नेपाल उद्योग वाणिज्य महासंघले नागरिक दैनिकका वरिष्ठ संवाददाता दिलीप पौडेललाई सम्मान गरेको छ।

उत्कृष्ट छात्र-छात्रालाई अभिभावकको सम्मान

कक्षामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका छात्र-छात्रालाई सम्मान गरिएको छ ।

प्रधानसेनापति थापा र सेनाअध्यक्ष नरवणेबीच द्विपक्षीय वार्ता शुरु

भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको छ।

सोेल्टी वेस्टेन्ड प्रिमियर होटल सम्मानित

नेपालगन्जस्थित सोेल्टी वेस्टेन्ड प्रिमियर होटल वातावरण र दिगो विकास सहितको सेवामा योगदान पु-याए बापत सम्मानित भएको छ ।

आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ।

कोरोना नियन्त्रणमा खटिनेलाई खादा ओढाएर सम्मान

जिल्लाका विभिन्न स्थानमा खटिरहेका त्यस्ता व्यक्तिलाई विद्यार्थीले कार्यक्षेत्रमै गई खादा तथा मायाको चिनो दिँदै सम्मान र धन्यवाद ज्ञापन गरेका हुन् ।

राष्ट्रिय सम्मानका साथ राष्ट्रकविको बिदाइ

१३ वर्षको उमेरदेखि नै सिर्जनालाई अँगालेका उनले जिन्दगी नै त्यसैमा बिताए । राणाकाल, प्रजातन्त्र र गणतन्त्रसम्म भोग्दै साहित्य सिर्जना गरे । उनलाई २०६० सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले ‘राष्ट्रकवि’को उपाधि दिएका थिए ।

आज पिता सम्मान दिवस

आजको दिनमा पिता जीवित हुनेले मीठामीठा पक्वान्न तयार पारी खुवाउने, न्याना उपयोगी कपडाद्वारा सम्मान गर्ने, बुवाको मुख दर्शन गर्ने र प्रणाम गर्ने चलन रहेको छ भने पिताको देहावसान भइसकेकाहरूले चाहिँ पितृमुक्तिको कामना गर्दै पितृ तर्पण वा दानदक्षिणा गर्ने गर्दछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्