२ मंसिर २०८१ आइतबार
image/svg+xml

ब्याडमिन्टनमा कोरियाली प्रशिक्षकको ऊर्जा

नेपाल ब्याडमिन्टन संघले राखेपको स्वीकृति लिई स्वास्थ्य प्रोटोकल अपनाउँदै सामाजिक दूरी कायम गरेर आइतबारदेखि खेलाडीको प्रशिक्षण सुरु गरेको छ।

‘सोल्सजायरको नतिजा राम्रो’

म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी पिटर स्केमिचेलले आफ्ना टोलीका पूर्वसहकर्मी तथा हालका प्रशिक्षक ओले गनर सोल्सजायरले आफूहरूको अनुमानभन्दा धेरै राम्रो नतिजा दिएको बताएका छन् ।

पाँच परिवर्तनको नियम खेलाडीमैत्री : सोल्सजायर

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले एक खेलमा पाँच वैकल्पिक खेलाडी परिवर्तन गर्न पाउने प्रावधानलाई स्वागत गर्दै सुचारु हुन लागेको प्रिमियर लिगमा लागू हुने विश्वास व्यक्त गरेका छन् ।

घरमै पुस्तक: शिक्षकले टोलमै पढाउने

स्याङ्जाको भिरकोट नगरपालिकाले विद्यार्थीको घरघरमै पुगेर पुस्तक उपलब्ध गराएको छ। बन्दाबन्दीका कारण लामो समयदेखि शैक्षिक गतिविधि प्रभावित भइरहेका बेला नगरपालिकाले विद्यालयका शिक्षकमार्फत विद्यार्थीको हातहातमा पुस्तक पु-याएको हो।

लेस्टर प्रशिक्षकको कोरोना अनुभव

लेस्टर सिटीका प्रशिक्षक बर्नाड रोजर्सले मार्चमा कोरोना भाइरस संक्रमित भएपछि जिउने इच्छा नै गुमाएको बताएका छन् । आर्सनलका प्रशिक्षक मिचेल अर्टेटामा कोरोना पुष्टि भएको दोस्रो दिन लेस्टर प्रशिक्षक रोजर्समा पनि कोभिड १९ पुष्टि भएको थियो ।४७ वर्षे रोजर्सले कोरोना भाइरस मुक्त हुनुअघि आफूलाई श्वासप्रश्वासमा निकै कष्ट भएको बताए ।

कोरोनाबाट प्रशिक्षकका पिताको निधन

कोरोनाको संक्रमणबाट एस्टन भिल्लाका प्रशिक्षक डिन स्मिथका पिताको निधन भएको इङ्लिस प्रिमियर क्लबले बुधबार घोषणा गरेको छ । डिन स्मिथका ७९ वर्षीय रोन स्मिथ दुई सातादेखि कोरोनाको संक्रमणबाट ग्रसित भएका थिए । बुधबार उनको कोरोनाका कारण मृत्यु भएको क्लबले बुधबार घोषणा गरेको हो ।

‘भर्चुअल’ कक्षाका लागि शिक्षकलाई प्रशिक्षण

शिक्षकमा ‘भर्चुअल’ कक्षा सञ्चालन गर्ने प्राविधिक सीप विकास गर्न भिडियो मार्फत् प्रशिक्षण चलाइएको छ। इलाम सदरमुकामबाट १९ दिनसम्म सञ्चालन गरिएको भिडियो प्रशिक्षणको प्रत्येक सेसनमा देशभरका कम्तीमा सय शिक्षक सहभागी भएका छन्।

निश्चिन्त शिक्षक र विद्यार्थी संगठन, अलमलमा स्थानीय सरकार

जिल्लाको शैक्षिक प्रणालीसुधारका लागि के गर्ने भन्ने बारेमा रोल्पाका शिक्षक, विद्यार्थी र विद्यार्थी संगठनहरु कसैले पनि चासो देखाएका छैनन्। शिक्षकहरुमा जागिरे प्रवृति र राजनीतिमात्रै गर्नका लागि बनेका विद्यार्थी संगठनलाई वर्तमान परिस्थितिसंग चिन्ता पनि छैन।

होम क्वारेन्टाइन अनुगमनमा शिक्षक परिचालन

काठमाडौंमा बसिरहेका नगरबासीलाई गाउँ ल्याएको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले होम क्वारेन्टाइनको आचार संहिता पालनाका लागि शिक्षकलाई परिचालन गरेको छ । काठमाडौं उपत्यकामा बसिरहेको अवस्थामा लकडाउनको मारमा परेका नगरबासीलाई गत वैसाख ११ र १२ गते २५ वटा बसमार्फत घरमा ल्याएको नगरपालिकाले उनीहरुलाई होम क्वारेन्टीनमा बस्ने वातावरण बनाउनका लागि शिक्षकलाई परिचालन गरेको हो ।

लकडाउन अवधिको सदुपयोग गर्दै नेपालका शिक्षकहरू

जिल्लाको बेनी नगरपालिका–६ बास्बोटमा देवीप्रसाद शर्मा विहानैदेखि ब्यस्त हुन्छन्। कोभिड–१९ को महामारीसँग विश्वका सयौं मुलुकहरू जुधिरहेको अवस्थामा नेपालमा पनि केही सङ्क्रमितहरू देखिएका छन्। सम्भावित सङ्क्रमण रोक्न नेपालले पनि चैत्र ११ गतेदेखि देशलाई लकडाउन घोषणा गरेपछि यातायात तथा मानिसहरूको हिँडडुल बन्द प्रायः छ। विद्यालय लगायत सबै शैक्षिक संस्थाहरू बन्द अवस्थामा रहेका छन्।

आर्सनलका प्रशिक्षक संक्रमण मुक्त

इङ्लिस क्लब आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले आफू कोरोना भाइरसको संक्रमण मुक्त भएको बताएका छन् ।प्रिमियर लिगमा आर्टेटा पहिलो पटक कोरोना भाइरस संक्रमित प्रशिक्षक हुन् । उनलाई गत मार्च १२ तारिख कोरोना संक्रमण पुष्टी भएको थियो । गत फेब्रुअरीमा युरोपा लिगअन्तर्गत ओलम्पियाकोससँगको खेलका क्रममा प्रशिक्षक आर्टेटालाई संक्रमण देखिएको थियो ।

लाकाजेट पहिलो रोजाइमा फर्किन कठिन

वेस्टह्यामविरुद्ध निर्णायक गोल गर्दै एलेक्सजान्डर लाकाजेटले आर्सनललाई जित दिलाए पनि प्रशिक्षक मिकेल अर्टेटाले अझै उनले पहिलो रोजाइमा स्थान पाउनेमा ढुक्क हुने अवस्था नरहेको बताएका छन्।

सहभागिता माग राखेर शिक्षकको धर्ना

२०७५ मंसिर ६ मा कार्यान्वयनमा आएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म १२ हजार दुई सय ५३ रोजगारदाता र ती निकायमा काम गर्ने एक लाख ५० हजार सात सय नौ श्रमिक सहभागी भएका छन्।

आवास भाडा नतिर्ने शिक्षक–कर्मचारीको नाम सार्वजनिक

त्रिभुवन विश्वविद्यालय प्रिन्सिपल कार्यालयले आवास–गृह (क्वाटर) प्रयोग गरेबापत भाडा नतिर्ने १५ जना शिक्षक–कर्मचारीको नाम सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्