मन्त्रिपरिषद्को बैठक बस्दै
प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले ९ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले ९ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
अहिले देशको अर्थतन्त्र सुधारोन्मुख भएपनि दबाबमुक्त भने भइनसकेको प्रधानमन्त्री दाहालले बताए।
प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे बुझ्न अस्पताल पुगेका छन्।
आजियाटाले नेपालको नियामक निकायलाई जानकारी नदिईकन स्पेक्ट्रलाइट युके लिमिटेडलाई न्यून मूल्यमा सेयर बिक्री गरेपछि कारोबार शंकास्पद देखिएको छ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज विहान महोत्तरीको बर्दिबास पुगेएका छन्।
दाहालले भने, ‘लोकतन्त्रको आन्दोलनमा तपाईंहरू पनि सरिक भएको होइन ? किन सरकारतिर मात्र प्रश्न सोझिन्छ ?’
प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको शेयर बिक्रीबारे अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
यस पटकको सम्मेलनमा विश्वसमुदाय माझ नेपालले आफ्नो विषय प्रष्ट रुपमा राखेको छ। त्यसमा पनि हिमाल र हिमाली क्षेत्रको मुद्दा यसपटक मुखर रुपमा उठेको छ। यो आफैँमा महत्वपूर्ण छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले दुबईमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनका क्रममा सम्बोधन गर्दै नेपाल जलवायु परिवर्तनका कारण अत्यधिक प्रभावित भएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’ प्रभावकारी र परिणाममुखी भएको बताएका छन।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पछिल्लो ४/५ महिनाको अवधिमा अधिकांश मन्त्रीहरूको कार्यसम्पादनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल सन्तुष्ट छैनन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किएका छन्। संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) मा सहभागी हुन संयुक्त अरब इमिरेट्सको दुबई गएका प्रधानमन्त्री आइतबार साँझ स्वदेश फर्किएका हुन्।
कोप–२८ सम्मेलनमा भाग लिन संयुक्त अरब इमिरेट्स दुबई गएका प्रधानमन्त्री दाहालको आज साँझ नेपाल फर्किने कार्यक्रम रहेको छ।
पर्याप्त सहयोगको अभावमा नेपालजस्ता राष्ट्रले संकटलाई आफ्नै हिसाबले सम्बोधन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो।