६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

दुबईबाट स्वदेश फर्किए प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किएका छन्। संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) मा सहभागी हुन संयुक्त अरब इमिरेट्सको दुबई गएका प्रधानमन्त्री आइतबार साँझ स्वदेश फर्किएका हुन्।

कोप सम्मेलनको क्रममा प्रधानमन्त्री दाहालले आफ्नो कुनै भूमिका नहुँदानहुँदै पनि नेपालीहरू जलवायु परिवर्तनका कारण सिर्जित विपद्बाट अत्यधिक प्रभावित रहेको बताएका थिए।

उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेको समस्यालाई अन्त्य गर्न विश्व समुदायसँग आग्रह गरेका थिए।

प्रकाशित: १७ मंसिर २०८० १३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App