मनमोहन अधिकारीको जीवन नयाँ पुस्ताका लागि पढ्नैपर्ने खुला किताब: पूर्वराष्ट्रपति
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त नभएको बताएकी छिन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त नभएको बताएकी छिन्।
आज नवौँ पटक मेलम्ची खानेपानी शुभारम्भ हुँदैछ। मेलम्ची खानेपानी शुभारम्भ र उद्घाटन गर्ने आजका पात्र भने फरक छन्। संभवत ती हुनेछन्, प्रधानमन्त्री पुष्पकमल दाहाल।
उनले नेपालीहरूको महान् चाड बडादसैँमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको बताएकी छन्।
२०४१ सालमा नेपाल बारको केन्द्रीय सदस्य बनेका नेम्वाङ २०४३ सालमा बारको महासचिव बनेका थिए।
उनले नेम्वाङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै यस दुःखद् घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गरेकी छिन्।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल स्काउटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारिरहेको भन्दै प्रशंसा गरेकी छिन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया नमिलेको बताएकी छिन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्लास्टिकजन्य प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि दृढ संकल्प गर्ने समय आएको बताएका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्लास्टिकजन्य प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि दृढ संकल्प गर्ने समय आएको बताएका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–भारतबीचको भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी छिन्।
पूर्वराष्ट्रपतिका पालामा दुवै संसदबाट पास भएर राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयकको अवस्था के हुन्छ भनेर आज राष्ट्रपति रामचन्द्र पौडेल कानुनविदहरुसंग छलफल गर्दैछन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ईद (ईद उल फित्र) पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पुर्याएको बताएकी छन्।
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट बिदा भएकी छिन्। भण्डारी लगातार दुई कार्यकाल पूरा गरी सोमबार शीतल निवासबाट बिदा भएकी हुन्।
राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने र संविधान र कानुन बमोजिम उसले आफ्नो कार्य सम्पादन गर्नुपर्ने व्यवस्था छ।