१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

शीतल निवासबाट भण्डारीको अन्तिम अभिवादन

तस्बिर: प्रसन गुरुङ

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट बिदा भएकी छिन्। भण्डारी लगातार दुई कार्यकाल पूरा गरी सोमबार शीतल निवासबाट बिदा भएकी हुन्।

उनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले आँखी झ्याल उपहार दिएर विदाई गरेका थिए।

राष्ट्रपति रामचन्द्र पौडेल,प्रधानमन्त्री पुष्पकमल दाहालले गाडीसम्मै पुगेर भण्डारीलाई बिदा गरेका छन्।

उनको विदाइमा नेपाली सेनाले २१ तोपको सलामी दिएको छ।

प्रकाशित: २९ फाल्गुन २०७९ ०७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App