२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

धरान र इटहरी उपमहानगरपालिकाबीच सीमा विवाद

इटहरी उपमहानगरपालिकाको क्षेत्राधिकारभित्र धरानका मेयर हर्क साम्पाङले सीमा बोर्ड राख्न लगाएपछिको विवाद थप चर्किदै गएको छ।

मेयर साम्पाङ्ले सीमा वोर्ड राख्न लगाएपछि धरान र इटहरीको सीमा विवाद चर्किदै

इटहरी उपमहानगरपालिकाको क्षेत्राधिकारभित्र धरानका मेयर हर्क साम्पाङ्ले सीमा वोर्ड राख्न लगाएपछिको विवाद थप चर्किदै गएको छ।

ठेकेदारकाे लापरवाहीले छ लेन सडक निर्माण सुस्त, उपमहानगरले लियो कम्पनीको गाडी नियन्त्रणमा

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार अन्तर्गत इटहरीको तरहरादेखि धरानको सेउतीसम्म सडक विस्तार सुस्त गतिमा छ।

बुटवलमा लालपुर्जाविहीन जग्गाको सर्भे सुरु

बुटवल उपमहानगरपालिकाले लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ। नाप जाँच हुन बाँकी रहेका पुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको हो।

बुटवल उप-महानगरद्धारा स्वास्थ्य क्षेत्रका अगुवासँग छलफल

बुटवल उपमहानगरपालिकाले सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न शनिबार बुटवल नगर भित्रका अस्पताल तथा स्वास्थ्य संस्थाका अगुवाहरुसँग छलफल गरेको छ।

धनगढी उपमहानगरपालिका देशभरिमै उत्कृष्ट

संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका क्षेत्रमा उत्कृष्ट काम गरेकाले धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट अवार्ड प्रदान गरिएको नेपाल नगरपालिका सँघले जनाएको छ।

ग्यास विस्फोटबाट घाइते कुसुमलाई काठमाडौं लगियो

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ लहचौरास्थित कृषि बिउँ उत्पादन कम्पनीमा बिहीबार बिहान ११ः४० बजे ग्यास लिक भई विस्फोट हुँदा कुसुमसहित दुई जना घाइते भएका थिए।

नेपालगन्जमा चार विधेयक र दुई प्रस्ताव पारित

नेपालगन्ज उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशनले चार विधेयक र दुई प्रस्ताव पारित गरेको छ।

व्यवस्थित हुँदै हेटौंडा, एकीकृत अटो भिलेज बन्ने

उपमहानगरपालिका कार्यालयले हेटौंडालाई व्यवस्थित बनाउने अभियानलाई तीव्रता दिएको हो। केही महिनाअघि मात्रै तरकारी बजारलाई बसपार्कबाट सारेर चौकीटोलमा लगिएको थियो।

सार्वजनिक जग्गा जोगाउँदै धरान उपमहानगरपालिका

वडा कार्यालयले खेलमैदान बनाउन अधेरी खोलातर्फ रिटेनिङ वाल लगाए पनि सार्वजनिक जग्गा सिमांकन नगर्दा अतिक्रमण बढेपछि उपमहानगरले संरक्षण कार्य अघि बढाएको हो।

उप-महानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन बुटवलमा सुरु

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले संघीयता कार्यान्वयनमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहने बताएका छन्।

उप-महानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन बुटवलमा हुने

बुटवल उपमहानगरपालिकाको आयोजनामा माघ २१ र २२ गते बुटवलमा देशभरका उपमहानगरपालिकाहरुको सम्मेलन हुने भएको हो।

हेटौंडा उपमहानगरद्वारा ७१ कर्मचारीको करार रद्द

उपमहानगरले विभिन्न समयमा विज्ञापन प्रकाशन नगरी आन्तरिक रुपमा नियुक्त गरेका ७१ जना करार र ज्यालादारीका कर्मचारीको करार सम्झौताको म्याद थप नगर्ने निर्णय गरेको हो।

बुटवलमा रात्रीकालिन बजार संचालन गर्ने प्रस्ताव नगरसभाबाट पारित

नदीजन्य पदार्थको अवैध उत्खनन् तथा चोरी निकासी नियन्त्रण, नागरिक बडापत्रलाई तीन भाषामा प्रकाशन गर्ने लगायतका प्रस्ताव पारित गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्