८ आश्विन २०८१ मंगलबार
image/svg+xml

उदयपुर दुर्घटना: मृतक र घाईतेको पहिचान खुल्याे

उदयपुरमा बिहीबार विहान भएको ट्याक्टर दुर्घटनामा परी मृत्यु हुने र घाईतेहरुको पहिचान खुलेको छ।

उदयपुरमा ट्याक्टर दुर्घटना: १ जनाको निधन, दर्जन घाईते

मदन भण्डारी लोकमार्गको गाईघाट–कटारी खण्डको नेपालटार पुलनेर नं. नखुलेको ट्याक्टर पल्टेर दुर्घटना हुँदा नाम नखुलेका एक सदाको निधन भएको प्रहरीले जनाएको छ।

राप्ती राजमार्ग जीर्ण, दुर्घटना बढ्दो

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार राप्ती राजमार्गको सल्यान खण्डमा मात्रै चालु आर्थिक वर्षको साउनयता ३३ वटा सवारीसाधन दुर्घटना भएका छन्। सल्यान–दाङको सीमादेखि सल्यान–रुकुमको सीमानम्म भएका सवारी दुर्घटनामा परेर १५ जनाको मृत्यु भएको सल्यान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिए।

गोरखा अस्पतालको एम्बुलेन्स दुर्घटना

गोरखा अस्पतालको एम्बुलेन्स दुर्घटना भएको छ। आज बिहान ठूलो आगनबाट सतिपिपल तर्फ बिरामी लिन जाँदै गरेको ग १ च २४०६ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो।

तीर्थयात्री बोकेको बोलेरो दुर्घटनाः तीनजनाको मृत्यु, १४ घाइते

दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको सुनकोशी–९ का वडाध्यक्ष झनककुमार कार्कीले जानकारी दिए।

रोल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु

रोल्पा प्रहरीका अनुसार विहान ११ बजेतिर र्घर्तीगाउ नजिकैको सडकबाट जिप करिब ३ सय मिटर मुनि खसेको थियो।

कार दुर्घटनामा ज्यान गुमाएका चारै जना भारतीय नागरिक

कार चालकले मदिरा सेवन गरेर अत्याधिक गतिमा चलाइरहेका कारण अनियन्त्रित भएर दुर्घटना भई गहिरो पानीमा डुबेको प्रहरीले बताए

कार दुर्घटनामा परी चार भारतीय नागरिकको मृत्यु

चन्द्रनगिाहपुरबाट गौर तर्फ राति १०ः१५ बजेको समयमा तीव्र गतिमा आउँदै गरेको कार झुन्खुवाचौकदेखि उत्तरपट्टी रहेको पेट्रोलपम्प नजिक अनियन्त्रित भएर दुर्घटना भएको कार सडक पेटीभन्दा करिब २० मिटर तल गहिरो पानीमा डुबेको थियो।

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सडकमा बा९०प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पीपलको रुखमा ठोकिएर दुर्घटना हुँदा गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलका २२ वर्षीय स्वच्छन्द पुडासैनीको आइतबार राति मृत्यु भएको हो।

सल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो (अपडेट)

सल्यानको जैतपानीबाट दाङ तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटना भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्