७ वैशाख २०८१ शुक्रबार
समाज

गोरखा अस्पतालको एम्बुलेन्स दुर्घटना

गोरखा अस्पतालको एम्बुलेन्स दुर्घटना भएको छ। आज बिहान ठूलो आगनबाट सतिपिपल तर्फ बिरामी लिन जाँदै गरेको ग १ च २४०६ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो।

एम्बुलेन्स सडक छेउमा रहेको टेलिकमको तार टाँगिएको पोलमा ठोक्किएर पोल भाँचिएको छ। चालक सम्पर्कमा नरहेको र अन्य मानवीय क्षति केही नभएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: ३० कार्तिक २०७८ ०२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App