९ मंसिर २०८१ आइतबार
image/svg+xml

गोरखा अस्पतालको एम्बुलेन्स दुर्घटना

गोरखा अस्पतालको एम्बुलेन्स दुर्घटना भएको छ। आज बिहान ठूलो आगनबाट सतिपिपल तर्फ बिरामी लिन जाँदै गरेको ग १ च २४०६ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो।

एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

दुर्घटनामा घाइते भएकी पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाकी ५० वर्षीय ममता राईलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा बिहान ३ बजेर ४० मिनेटमा चिकित्सकले मृत घोषित गरेका थिए।

एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु

पूर्वपश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका–११ मा आज बिहान भएको एम्बुलेन्स दुर्घटनामा परी चालक २० वर्षीय उत्सव घिमिरेको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्