२२ असार २०८१ शनिबार
image/svg+xml

बागमती प्रदेश खेलकुद: भक्तपुर र मकवानपुरलाई रग्बी उपाधि

भक्तपुर र मकवानपुरले दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बीको उपाधि जितेका छन् । भक्तपुर पुरुष तथा मकवानपुर महिलामा च्याम्पियन बनेका हुन्।

भक्तपुरमा खुला बुद्धिचाल सुरु

भक्तपुरको गोल्मढीस्थित युवा टिम भक्तपुरको आयोजनामा शुक्रबारदेखि स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला र्यापिड बुद्धिचाल सुरु भएको छ। प्रतियोगिता शनिबार सकिनेछ।

आगोको भुङ्ग्रोमाथिको अनौठो नाच

मध्यराति आँगनमा बजेको बाजाको आवाज पल्लो गाउँसम्म सुनिन्थ्यो। मध्यरातिसम्म पनि बजेको बाजा सुनेर आफ्नो गाउँको मात्र होइन, वल्लोपल्लो गाउँका मानिसहरुसमेत आगोको भुङ्ग्रोमाथि नाच हेर्न साँझ ढल्किएदेखि नै भेला भएका थिए।

वातावरणमैत्री प्रविधिमा नेपालमै चाइनिज इटाको उत्पादन सुरु

नेपालमै अत्याधुनिक वातावरणमैत्री प्रविधिमा आधारित चाइनिज इटाको उत्पादन सुरु भएको छ। इटाभटाबाट वातावरण प्रदूषण बढेको भन्दै चर्काे आलोचना हुँंदै आएको तर नेपालमै पनि प्रविधि भित्रिएको झन्डै आधा शताब्दीपछि यस्तो अत्याधुनिक प्रविधिबाट चाइनिज इटा उत्पादन थाल्न सफल भएको हो।

भक्तपुरले देखाएको आशाको गोरेटो

बिस्का जात्राको समापनसँगै भक्तपुरको भैरव रथ यो वर्षलाई थन्किएको छ तर सदाचारको टापुले समेत चिनिने भक्तपुर नगरपालिकामा विकासको रथ भने निरन्तर चलिरहेको छ।

भक्तपुर नगरपालिकका मेयर सुनिल प्रजापति नागरिक नायक- २०८०

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सवको अवसरमा सोमबार नगरपालिकका मेयर सुनिल प्रजापतिलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको हो।

पत्रकारितामा सिद्धान्त छोड्नु मृत्यु सरह

पुराना पत्रकार एवं वरिष्ठ नाटयकार जीतबहादुर देउजा (विजय विस्फोट) ले पत्रकारले पत्रकारिताको सिद्धान्त छोड्नु सिंगो पत्रकारिता नै मृत्युमा पुग्नु सरह रहेको बताएका छन्।आफनो सम्मानमा स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरले शनिबार गरेको बधाई तथा सम्मान कार्यक्रममा उनले पत्रकारिताको सिद्धान्त नछोडनु पत्रकारिताको परम धर्म रहेको बताए।

टीकाराम र सोनुलाई स्वर्ण

सिन्धुपाल्चोकका टीकाराम लोप्चन र काठमाडौंकी सोनु घतानीले आइतबार १३औं राष्ट्रपति रनिङ सिल्ड बाग्मती प्रदेश छनोट प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ हजार ५ सय मिटर दौडमा स्वर्ण जितेका छन्।

भक्तपुरको बिस्काः यस्ता छन् जात्राभित्रका जात्रा

नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले ८ रात र ९ दिनसम्म परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाउने जात्रा हो बिस्का ः।

भक्तपुरमा आजदेखि बिस्का जात्रा सुरु

इतिहास एवं संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा पूर्व मध्यकालतिर तीन सय वर्षभन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो।

पुरानो भक्तपुर सम्झाउने भक्तपुर घरेलु उत्पादन मेला सुरु

भक्तपुरमा अहिले ओखलबाट चिउरा कुट्ने चलन लोप भइसकेको छ। मेशिनको विकास भएसँगै अहिले मेशिनबाट चिउरा कुटिन्छ।

कटौती गरेको सेवा सुरु नगर्दा क्यान्सरका बिरामी मर्कामा

भक्तपुर क्यान्सर अस्पतालले कटौती गरेको रेडियोथेरापी सेवा पुनः सञ्चालन नहुँदा क्यान्सरका हजारौँ बिरामी मर्कामा परेका छन्।

‘सल्लाघारीका रुख ढलेर फेरि दुर्घटना हुन सक्छ’

गत साउन ८ गते रुख ढलेर तीन जनाको मृत्यु भएको भक्तपुरको सल्लाघारी वनमा अझै एक दर्जनभन्दा वढी रुख ढलेर दुर्घटना हुनसक्नेतर्फ सचेत पारिएको छ।

भक्तपुरको तलेजु मन्दिरमा विदेशी नागरिकद्वारा चोरी प्रयास

भक्तपुरको दरबार क्षेत्रभित्रको तलेजु मन्दिरभित्र दिउँसै चोरीको प्रयास भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्