१९ असार २०८१ बुधबार
image/svg+xml

सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा चुस्त पार्न प्रविधि र जनशक्ति माग

सीमा क्षेत्रमा हुने तस्करी रोक्न नसकेको आरोप खेपिरहेको सशस्त्र प्रहरी बलले सीमा सुरक्षा चुस्त बनाउन जनशक्ति थप गर्नुपर्ने वा उत्तर-दक्षिण दुवैतर्फका नाका ‘कभर’ गर्नेगरी सिसी क्यामेरा खरिद गरिदिनुपर्ने प्रस्ताव सरकारसमक्ष राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्