इजरायली आक्रमणबाट इरानमा मृत्यु हुनेको संख्या १ हजार ४५ पुगेको छ।
अमेरिका-इजरायल आक्रमणबाट इरानमा पाँच दिनमा १ हजार ४५ जनाको मृत्यु भएको त्यहाँको सरकारी संचार माध्यमले बताएका छन्।
आक्रमणका कारण मध्यपूर्वमा तनाव उत्पन्न भएको छ। सयौं उडान तत्कालका लागि स्थगित गरिएको छ।
प्रकाशित: २० फाल्गुन २०८२ १८:३१ बुधबार





