२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचन तयारीबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको 'ब्रिफिङ'

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले शिष्टाचार भेट गरेकी छन् ।  

प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री कार्कीले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेकी हुन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीतिक तथा बिहीबार हुने निर्वाचन बारे छलफल भएको थियो ।  

भेटमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई निर्वाचनको तयारीबारे बिस्तृतमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रकाशित: २० फाल्गुन २०८२ १८:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App