५ आश्विन २०८१ शनिबार
image/svg+xml

निजी क्षेत्रका सुझावलाई नियामक निकायले बेवास्ता गरेः अध्यक्ष ढकाल

मुलुक श्रीलङ्का जस्तो बन्छ भन्ने डर देखाएर कडाई गर्दा आयात प्रभावित हुँदा त्यसको असर राजश्वमा परेको उनले बताए।

जसले नेपाली पत्रकारिताको कद उँचो बनाए

नम्र र शिष्ट बोली एवं व्यवहार, दृष्टिमा समानता र सदाशयता, यिनै गुणले राजेश्वर नेपालीको कद ऊँचो बनाएको थियो। नेपाली, मैथिली र हिन्दी भाषा एवं साहित्यमा कलम चलाउँदै आएका उनी आफ्नो लेखनमा प्रजातन्त्र, मानवता, शान्ति र राष्ट्र प्रेमलाई प्राथमिकतामा राख्थे।

आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता

आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता तयार भएको छ। कोसिस, राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनले ‘आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता-२०८०’ तयार गरी शुक्रबार नेपाल पत्रकार महासंघ कास्की शाखालाई हस्तान्तण गरेको हो।

एमालेले आज विशेष पत्रकार सम्मेलन गर्दै

नेकपा एमालेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएकाे छ। पत्रकार सम्मेलनमा सुन प्रकरण र संसद् अधिवेशनबारे जानकारी गराइने बुझिएको छ ।

कर्णालीको काल बन्दै ‘अप्रेसन आवर’

नागरिक उड्डयन प्राधिकरणले साउन १५ गतेदेखि हिमाली तथा पहाडी क्षेत्रका २९ वटा विमानस्थलमा बिहान ६ देखि १२ बजेसम्म मात्रै उडान अनुमति दिएको छ। सो समयमा विमान उड्न नसक्दा ‘रेफर’ गरिएका कतिपय बिरामीले ज्यान गुमाइरहेका छन्।

प्रदेश आमसञ्चार विधेयकको तयारी भएको छ :मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले प्रदेश आमसञ्चार विधेयक ल्याउने तयारी गरिरहेको बताएका छन।

वरिष्ठ पत्रकार रिसालको ‘भैरव दाई’ लोकार्पण

वरिष्ठ पत्रकार भैरव रिसालको जीवन भोगाइ समेटिएको ‘भैरव दाई’ लोकार्पण गरिएको छ। रिसालको ९६औँ जन्मोत्सवको अवसर पारेर आज आयोजित कार्यक्रममा सो पुस्तक लोकार्पण गरिएको हो।

सप्तरीका पत्रकार आन्दोलित

जिल्ला प्रशासन कार्यालय सप्तरीले पत्रकारलाई अनुमति बिना कार्यालयको फोटो, भिडियो खिचे कानुनी कारबाही हुने ब्यहोराको सूचना गरेपछि सप्तरीका पत्रकारहरू बिहीबारदेखि आन्दोलित भएका छन्।

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो।

श्रमजीवी पत्रकारका पक्षमा पत्रकार महासङ्घले आन्दोन गर्ने

नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकारका पक्षमा आन्दोन गर्ने भएको छ।

‘पत्रकारलाई कानुनबमोजिम सुविधा नदिए सरकारी सुविधा कटौती’

न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चारकर्मीलाई श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ र नियमावली, २०५३ तथा विद्यमान कानुनले प्रत्याभूत गरेको सेवा सुविधा उपलब्ध गराउन सञ्चार प्रतिष्ठानको ध्यानाकर्षण गराएको छ।

पत्रकारिताको अर्को आयाम

घरधन्दा, मेलापातो सकेर, घाँस दाउराको भारी बिसाएर रेडियोमा खबर र सवाल दिने स्वयंसेवी पत्रकारिता विश्व सञ्चार जगत्कै लागि फरक अभ्यास हो।

चार जना पत्रकार पुरस्कृत

सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ।सञ्चारकर्मी सहकारी संस्थाको बाह्रौँ स्थापना दिवसको अवसर पारेर बुधवार विराटनगरमाचार जना पत्रकारलाई पुरस्कृत गरेको हो।

‘पत्रकारले सरकारले तोकेअनुसारको तलब पाउनुपर्छ’

सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवि पत्रकारले सरकारले तोकेअनुसारको तलब पाउनुपर्ने बताउँदै यसको कार्यान्वयनको लागि पहल गर्ने बताएकी छिन्।

अल्झिएर बसेका विधेयकका बारेमा संसदीय पत्रकारको कलम कम चल्यो: अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय पत्रकारहरूले विधेयकहरूको बारेमा कलम चलाउनुपर्ने बताएका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्