१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

एमालेले आज विशेष पत्रकार सम्मेलन गर्दै

नेकपा एमालेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएकाे छ। पत्रकार सम्मेलनमा  सुन प्रकरण र संसद् अधिवेशनबारे जानकारी गराइने बुझिएको छ।  

एमालेको पार्टी केन्द्रीय कार्यालय  ललितपुरको च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा पत्रकार सम्मेलन  दिउँसो १२ः४५ बजे  आयोजना गरिन लागेको प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए।  

प्रकाशित: २८ श्रावण २०८० ०४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App