२१ आश्विन २०८१ सोमबार
image/svg+xml

चीनमा मंगलबार दुई वर्षयताकै धेरै कोभिड संक्रमित

चीनमा देशव्यापी ओमिक्रोन संक्रमणका कारण नयाँ संक्रमितको संख्या पनि रेकर्ड तोड्ने गरी दिनहुँ बढिरहेको छ। एनएचसीका अनुसार उत्तरपूर्वी प्रान्तमा ३ हजार भन्दाबढीमा संक्रमण देखिएको छ।

कोभिडबाट पौने दुई करोडको मृत्यु भएको दाबी

विश्वप्रसिद्ध मेडिकल जर्नल ल्यानसेटमा प्रकाशित उक्त अध्ययनअनुसार कोरोना महामारीको मृत्युदरमा ल्याटिन अमेरिका, युरोप, सबसहारा अफ्रिकाका कम आय भएका देश अगाडि देखिएका छन्। उच्च आय भएका इटाली तथा अमेरिकाका केही राज्यमा समेत मृतकको संख्या अत्यधिक देखिएको छ।

दश लाखले लगाए कोरोनाविरुद्धको ‘बुस्टर डोज’

आज कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाका कारण ११ हजार ९३१ जनाले ज्यान गुमाएका छन्।

लक्षणबिनाको संक्रमणमा पनि ‘एन्टिबडी’

सकेसम्म संक्रमण हुन नदिनु झनै महत्वपूर्ण सफलता हो। तर कुनै हिसाबले तपाईं भाइरसबाट संक्रमित भइसक्नुभएको छ भने यो अवस्थामा भाइरसविरुद्ध एन्टिबडीको विकास हुने भएकाले यसले फाइदा गर्न सक्ने तर्क विज्ञहरू गर्छन्।

कोभिड खोपमा लापरबाहीः प्रतिवेदन

२४ लाख डोज खोप हिनामिना भएको कुरा समाचारमा आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ १६ गते कोभिड १९ विरुद्धको खोप अध्ययन समिति गठन गरेको थियो।

भक्तपुरको ख्वप अस्पताल सञ्चालनमा

समाचारको कोभिड महामारीको समयमा ख्वप अस्पताल कोभिड युनिटको रुपमा सञ्चालित उक्त भवनबाट ख्वप अस्पतालले अन्तरंग सेवा सुरु भएको हो।

कोरोनामा बढी ध्यान दिँदा अरू रोग छायामा

नेपालमा कोभिड महामारी देखा परेपछि जुनसुकै कारणले ज्वरो आए पनि कोरोना भाइरसको मात्र परीक्षण बढी हुनाले अन्य सरुवा रोग छाँयामा परेको देखिएको छ।

डिएनए चोरिने डरले रुसमा पिसिआर गर्न अस्वीकार

राष्ट्रपति माक्रोंले गत साता रुस भ्रमणका अवसरमा कोभिड–१९ परीक्षण गर्न रुसका अधिकारीले गरेको अनुरोधलाई अस्वीकार गरेको भ्रमणटोलीमा संलग्न स्रोतले रोयटर्सलाई बताएको छ।

जुम्लाका ६० हजार नागरिकले कोभिडविरुद्धको खोप लगाए

कुल जनसंख्याको ५६ प्रतिशत अर्थात ४५ हजार ४८८ नागरिकले पूर्ण खोप लगाइसकेका छन्।

पशुपतिनाथ मन्दिर खुलेसँगै भक्तजनकाे भीड

कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आजदेखि भक्तजनका लागि खुला गरिएको छ।

नेपालको मानव पुँजी विकासमा प्रगति

प्रतिवेदनका अनुसार संघीयताले नीति निर्माण र सेवा प्रवाहलाई जनताको नजिक पु¥याउन सहयोग गरेको छ। प्रत्येक तहका सरकारका जिम्मेवारीलाई स्पष्ट रूपमा परिभाषित गर्दै ती जिम्मेवारी पूरा गर्न आवश्यक प्रणाली र स्रोतको उचित व्यवस्थापन गर्ने हो भने नीति निर्माण र सेवा प्रवाह थप प्रभावकारी बनाउन सकिने प्रतिवेदनमा उल्लेख छ।

मानव–कोभिड सहअस्तित्व

कोभिड–१९का विभिन्न भेरियन्टको संक्रमण गतिका आधारमा वैज्ञानिक सहजताका लागि ‘आर नम्बर’ निर्धारण गर्दा विश्वका ७० देखि ९० प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको ‘इम्युनिटी’ विकास गरेको अवस्थामा संसार ‘हर्ड इम्युनिटी’ को चरणमा पुग्ने देखिन्छ।

दोस्रो इनिङमा आशावादी पुबुदु

पुबुदुले आफ्नो समूहमा ओमान सबैभन्दा कठिन प्रतिद्वन्द्वी रहे पनि क्यानाडा र फिलिपिन्सलाई पनि कमजोर टोलीका रूपमा लिने गल्ती नगर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्