निरन्तर असुविधासँग जुध्दै लेकाली जीवन
आधारभूत सुविधा अभावमा लेकाली क्षेत्रको जनजीवन कष्टकर बनेको छ। यस क्षेत्रका बासिन्दाको जीवन स्वास्थ्य तथा शिक्षाको असुविधासँग जुध्दै बितिरहेको छ।
आधारभूत सुविधा अभावमा लेकाली क्षेत्रको जनजीवन कष्टकर बनेको छ। यस क्षेत्रका बासिन्दाको जीवन स्वास्थ्य तथा शिक्षाको असुविधासँग जुध्दै बितिरहेको छ।
मुलुकका जीवन बिमा कम्पनीको जीवन बिमा, जगेडा र महाविपत्ति कोषमा रकम बढ्दै गएको छ।
कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा तेस्रो पटक हिमपात भएको छ। शुक्रवार दिउसोबाट परेको अविरल बर्षाका कारण शुक्रवार राति डोल्पामा भारी हिमपात भएको हो। डोल्पामा यो वर्षको पहिलो पटक मंसिरको अन्तिम सातामा हल्का हिमपात भएको थियो।
भनिन्छ, समाज एउटा सोच्न सक्ने, अवलोकन गर्न सक्ने, मूल्याङ्कन गर्न सक्ने, एउटा विवेकशील जमात हो तर बेलाबेलामा यो विवेकशील समाजले विवेक गुमाउँछ । जब कुनै अनपेक्षित घटना घट्छ, त्यस्तो बेलामा विवेकशील समाजले त्यसलाई विनयी प्रत्युत्तर दिनुपर्ने हो तर त्यस्तो हुँदैन । अझ एक कदम अघि बढेर उत्तेजना र उद्वेलित बनाउन स्वयं समाज लागिपर्छ ।
हिमाली जिल्ला मुगुमा शुक्रबार बिहानदेखि उच्च हिमाली क्षेत्रमा परेको हिमपातले जिल्लाको जनजीवन कष्टकर बनेको छ। शुक्रबार बिहानदेखि चारै स्थानीय तहका उच्च हिमाली क्षेत्रमा हिमपात र सदरमुकाम गमगडीमा परेको बर्षाका कारण हवाई, तथा सडक यातायात अवरुद्ध हुँदा जिल्लाको जनजीवन कष्टकर बनेको हो।
मुलुकमा सञ्चालनमा रहेका जीवन बिमा कम्पनीले चालु आर्थिक वर्ष ०७६/७७ को दोस्रो त्रैमासमा दुई अर्ब ३३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बर्तमान सरकारले आम जनताको जीवनस्तरमा परिवर्तन हुने गरी सकारात्मक परिणाम दिन नसकेको बताएका छन्।
‘जनयुद्ध’मा ज्यान गुमाएकाका परिवार, अंगभंग भएका, धनसम्पत्ति गुमाएकाहरूको हालत आज कस्तो छ ?
राष्ट्रिय मानव अधिकार आयोगले चीनको हुवेइ प्रान्तमा रहेका नेपालीको जीवन रक्षाको लागि नेपाल सरकारसँग आग्रह गरेको छ।
वैवाहिक जीवन व्यतीत गरेको वर्षाैं बितिसकेपछि पनि सानातिना मनमुटावकै निहुँमा सम्बन्ध–विच्छेद गर्न हतारिने पश्चिमा संस्कृतिको देखासिकीले हाम्रो पारिवारिक मेल र सामाजिक सद्भाव खलबलिँदै छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक तहअन्तर्गत कक्षा ११ र १२ को विज्ञान संकायमा गणित विषयको साटो सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षालाई अनिवार्य विषयको रूपमा समावेश गरेको छ।
विवाह निक्कै रोचक र सुन्दर पक्ष हो । वैवाहिक जीवनमा गाँसिने यौन जोडीका लागि त झन्, वैवाहिक यात्रा रोचक नहुने कुरै भएन ।
महोत्तरी जिल्लाको सपही गाउँमा विसंं. १९९९ को मंसिर महिनामा आगलागी भयो । सारा गाउँभरि डढेलोझैँ आगो फैलियो । खर र परालले छाएका घरहरु भस्म हुन धेरै बेर लागेन । सारा गाउँलेहरु सकेजति घरका सामानहरु बाहिर निकाल्न थाले ।
गुलरिया नगरपालिकाप्रमुख मुक्तिनाथ यादव र मधुवन नगरपालिका नगरप्रमुख कृष्ण केसीले आ–आफ्नो क्षेत्रका विपन्न परिवारलाई कम्बल वितरण गर्दा उनीहरूले केही सुरक्षित महसुस गरे।