१२ मंसिर २०८१ बुधबार
image/svg+xml
पविता मुडभरी पुडासैनी


पविता मुडभरी पुडासैनीका लेखहरु :

संक्रमणविरुद्ध सरकारी सक्रियता

मुलुकभर ७५३ स्थानीय तहमा कार्यरत ५० हजारका हाराहारीमा रहेका स्वास्थ्य स्वयम्सेविकालाई समेत कोरोना संक्रमण रोकथामका लागि जनचेतना फैलाउन र संक्रमणका शंका भएकालाई उपचारका लागि अस्पताल लैजाने व्यवस्था मिलाउने जिम्मेवारी दिइएको छ ।

संक्रमणविरुद्ध सरकारी सक्रियता

सरकारले कोेरोना रोग संक्रमण रोकथाम तथा उपचारका लागि खटिने चिकित्सक, नर्स तथा स्वास्थ्य प्राविधिकलाई प्रोत्साहन भत्ता दिने भएको छ।

किन बढ्दैछ सम्बन्ध–विच्छेद ?

वैवाहिक जीवन व्यतीत गरेको वर्षाैं बितिसकेपछि पनि सानातिना मनमुटावकै निहुँमा सम्बन्ध–विच्छेद गर्न हतारिने पश्चिमा संस्कृतिको देखासिकीले हाम्रो पारिवारिक मेल र सामाजिक सद्भाव खलबलिँदै छ।

छाउपडीविरुद्ध छलाङ

छाउपडी प्रथाका कारण महिलाले भोगिरहेका पीडाले सरकारलाई छोएको छ। यसलाई उन्मूलन गर्नैपर्ने कुप्रथाका रूपमा सरकारले लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्