शितलहरले अस्तव्यस्त बन्दै तराईको जनजीवन
लामो सयमसम्म तापक्रमको पारो घट्ने क्रम नरोकिँदा पश्चिम तराईको जनजीवन प्रभावित भएको छ।
लामो सयमसम्म तापक्रमको पारो घट्ने क्रम नरोकिँदा पश्चिम तराईको जनजीवन प्रभावित भएको छ।
वर्षेनी सम्बन्धविच्छेद बढ्दो छ । सम्बन्धविच्छेदको अनुपात घट्ने देखिँदैन उल्टो बढ्ने देखिन्छ । कारण किन त ? किन हाम्रो मन मिल्न सकिरहेको छैन ? श्रीमान्–श्रीमतीको मात्र हैन साझेदारीमा सँगै व्यवसाय गरेकाहरुबीच पनि लामो समय टिक्न सकेको देखिन्न । मित्रवत् व्यवहार मर्दै गइरहेको छ । मित्रवत् व्यवहारलाई कसरी जागृत गर्ने ? यसबारे दुई तीन कुरामा ध्यान दिन जरुरी छ ।
३ महिनाअघि घरमै आमा–छोरीको बिभत्स हत्या गरेको आरोपमा पक्राउ अभियुक्तलाई उदयपुर अदालतले आजीवन कैदको सजाय सुनाएको छ। असोज २४ गते त्रियुगा नगरपालिका-९ चौकीबारीस्थित २८ वर्षीया शारदा चौधरी र उनकी ६ वर्षीया छोरी रनचालाई घरमै हत्या गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका सिराहाको लहान नगरपालिका-८ का ४० वर्षीय रामहरि साहलाई आजीवन कारावासको सजाय सुनाइएको हो।
होस गुमाएर, आफ्नो संस्कार र स्वभाव बिर्सेर मानिस कुबाटोमा लागेको छ। त्यसैले आज मानिसले मानिसलाई नै मृत्युदण्डको सजाय माग गर्नुपर्ने अवस्था आएको छ।
म कसरी जन्मिएँ होला, के तिमीलाई थाहा छ ? मैले त अझै पनि पत्ता लगाउन सकेको छैन। तर म यसबारेमा धेरै सोच्ने गर्छु। अनि यो पनि सोच्छु, म जन्मिनुभन्दा पहिला कहाँ थिएँ होला ? के गर्दै थिएँ होला ? यदि म नजन्मेको भए के हुन्थे होला ? कि जन्मिए पनि चरा बनेर जन्मिएको भए कस्तो हुन्थे होला ?
कर्णालीमा भारी हिमपात भइरहेको छ। हिमपातका कारण त्यहाँको जनजीवन निकै कष्टकर बन्दै गएको छ। कर्णालीको हुम्ला, जुम्ला, मुगु, कालिकोट र डोल्पा जिल्लामा हिमपात जारी नै छ।
तथाकथित भोगी र त्यागी स्वभाव पनि हाम्रो वास्तविक स्वभाव होइन । अतिवादी नभई सन्तुलनमा जिउनु हाम्रो स्वभाव हो।
जंगलमा लागेको भीषण आगलागीबाट एक परिवारको ज्यान उसको घोडाले बचाएको छ। नयाँ वर्षमा छुट्टी मनाउन दक्षिणी सिड्नीबाट २५० किलोमिटर टाढा मोरुवाको समुन्द्री किनार आसपासमा गएका एक परिवारका दुई जनाको ज्यान उनको घोडाले बचाएको हो।
परिवारमा सबैले एउटै टावेल प्रयोग गर्दै आएका हुन्छन्। यसो गर्दा कीटाणु एकबाट अर्को व्यक्तिमा सर्ने हुँदा एलर्जी, फंगल इन्फेक्सन र ब्याक्टेरिया इन्फेक्सन जस्ता समस्या आउन सक्छन्। टावेल सकेसम्म छिटोछिटो धुने र घाममा सुकाउनुपर्छ।
यो बर्ष कर्णालीमा दोस्रो पटक हिमपात भएको छ। हिमपातको कारण कर्णालीको हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालिकोटको जीवन कष्टकर बनेको छ। जुम्लामा शुक्रबार विहानैदेखि हिमपात भएको थियो। हिमपातसंगै अत्यधिक चिसो बढेको छ। उच्च हिमाली क्षेत्रमा गाईवस्तु पालनमा समस्या भइरहेको छ। बालबालिका र बृद्धबृद्धा प्रभावित बनेका छन्। चिसोका कारण कर्णालीबासी घर बाहिर निस्कन सकेका छैनन्।
विगत केही दिनदेखि बढेको चिसो र शितलहरले भैरहवासहित अधिकांश तराई मधेस क्षेत्रको जनजीवन प्रभावित भएको छ। शनिबारदेखि बढेको चिसोसँगै बिहान साँझ बाक्लो हुस्सु दिनभरि कुहिरो र हावाले दैनिक काम प्रभावित हुन थालेको छ। चिसो हावाले न्यून मात्रामा नागरिकहरु घरबाहिर निस्केका छन्।
रुपन्देहीमा बिगत चार दिनदेखि चिसो ह्वात्तै बढेको छ। घाम देखिएको छैन। बाक्लो हुस्सु र शीतलहर परेको छ। जसका कारण जनजीवन प्रभावित भएको छ। चिसोले विशेषगरी बालबालिका, वृद्धवृद्धा, असहाय तथा बिपन्न परिवारका व्यक्तिहरु बढी प्रभावित भएका छन्।
मुलुकका २० वटा निर्जीवन बिमा कम्पनीले मोटर, अग्नि, सामुद्रिक, इन्जिनियरिङ, कृषि तथा बाली, हवाई र विविध बिमा गरी उक्त बिमा शुल्क आर्जन गरेका हुन्।
चिसो बढेपछि नेपालगन्ज क्षेत्रको जनजीवन कष्टकर बनेको छ। गत मंसिर महिनाभर जाडोको खासै अनुभुती नभएपनि पुस महिना सुरु भए लगत्तै मंगलबारबाट सितलहरसँगै चिसो बढेको हो।
सुदूरपश्चिम प्रदेशमा हिमपात पछिको जनजीवन अत्यन्तै कष्टकर बनेको छ। मसिर २६ बिहीबार साँझदेखि परेको झरीपछि शुक्रबार बिहानैदेखि भएको हिमपातपछी यहाँका स्थानीयहरुले जाडो मौसमको चिसोको समस्यासँगै विद्युत, सूचना, सञ्चार, यातयातलगायतका बिभिन्न समस्याको सामाना गर्नु पर्यो।