जीवन विकास लघुवित्तको आइपिओ बाँडफाँड
जीवन विकास लघुवित्त कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँड गरिएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो।
जीवन विकास लघुवित्त कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँड गरिएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो।
भारतीय जेलमा ४० वर्ष विनाकसुर बिताएपछि घर ल्याइएका ६१ वर्षे दुर्गाप्रसाद तिम्सिनाको पारिवारिक सामाजिकीकरणमा समस्या भइरहेको छ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरोशेयर एप (सफ्टवेयर) मार्फतसमेत आइपिओमा आवेदन दिन सकिनेछ।
खाना जीवनको आधार हो। खाना सन्तुलित र ठीक मात्रामा खानुपर्छ भन्ने बुवाको भनाइ थियो। समय र कामले भ्याएसम्म बुवा हामी परिवारसँगै बसेर खाने गर्नुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो, ‘पच्ने गरी खानका लागि चपाएर बिस्तारै खानुपर्छ, आत्तिएर नखाओ है।’
‘कोभिड–१९ को महामारीमा स्वास्थ्य र जीवन रक्षामा अभूतपूर्व संकट फैलिएको अवस्थामा संसद्भित्रबाट सबै राजनीतिक शक्तिले एकीकृत प्रयास गरी सम्बोधन गर्नुको सट्टा सत्ता कब्जा गर्न तयार हुने परिस्थिति निर्माण हुनु शोभनीय देखिँदैन।’
निषेधाज्ञाले सडक सुनसान छ । कलंकी चोकको नजिकै रहेको कालिका पेट्रोलपम्प अगाडि बोहोरा अङ्कल ट्याक्सी रोकेर सुस्ताउँदै छन् । तर मलिन अनुहारमा उनलाई देख्दा उनी निकै थाकेका जस्तो भान हुन्छ । यहि फुर्सदमा उनले आफ्नो कथा सुनाए ।
कोरोना महामारी भित्रिएको एक वर्ष भइसक्यो। तर प्रदेश २ मा सरकारले अहिलेसम्म भरपर्दो अस्पताल सञ्चालन गर्न सकेको छैन। भेन्टिलेटरसहितको भरपर्दो अस्पताल भइदिएको भए यस प्रदेशका सिकिस्त बिरामीलाई दौडाएर अर्को प्रदेशको अस्पतालमा लैजानु पर्दैनथ्यो।
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि हालतमा नागरिकको जीवन रक्षा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
हामीसँग जीवनलाई बाँच्नका लागि मूल्यवान बनाउने ज्ञानको अभाव छ। मानिसका मनोविज्ञान बुझ्दै जाँदा मानिसहरू कसरी यो परिस्थितिलाई सामना गर्न सक्लान् र तिनीहरूले भोग्नुपर्ने कठिनाइ र सामनाको बुझाइ कस्तो होला भन्ने जिज्ञासा सँगसँगै बढ्दो पाइन्छ। सन्तुलित जीवनका लागि आवश्यक आयाम अवश्य छन्।
जीवन चर्याका क्रममा यस्तो भन्ने गरेको पनि सुनिन्छ, ‘मरेर के लानु छ र ?’ अनेक खालका जीवन दर्शनमा यो भनाइले आफ्नो बेग्लै स्थान राख्छ। यसरी नै ‘खाली हात आउने र खाली हात नै जाने’ भनेको पनि सुन्न पाइन्छ। यी दुवै भनाइमा भौतिकवादी दृष्टिकोणको छाप प्रस्ट रूपमा पाइन्छ।
पश्चिम रुकुम मुसीकोट नगरपालिकामा जन्मिएकी उनको १६ वर्षको कलिलो उमेरमा विवाह भएको थियो । घरेलु कामदारका रूपमा मजदुरी गर्दै जीविकोपार्जन गरिरहेकी उनले ३ सन्तान जन्माउँछिन् ।
म प्रेम गर्छु तर केही पाउन भने त्यो स्वार्थसँग जोडिएको लोभ र लालसा बन्न सक्छ। प्रेमसँग भक्ति जोडिनुपर्छ, किनकि प्रेम भक्तियोगको आयाम हो। भक्ति प्रेमको आधार हो।
त्यो बेला रानीको जन्मोत्सवका अवसरमा नयाँ गीत आउने गथ्र्यो। ०४४ कात्तिकमा रानीको जन्मोत्सव पारेर मेरो यो गीत आएको हो। त्यो बेला धेरैजसो गीत तारादेवीको स्वर, नातिकाजीको संगीत र चाँदनी शाह (रानी ऐश्वर्य) कै गीत हुने गर्दथ्यो, त्यसकारण धेरैलाई यो चाँदनी शाहकै गीत हो भन्ने भ्रम पनि रहेछ।
भौतिकवादी भएर पूर्ण रूपमा भौतिकवादी हुन नसक्नु वा गौतम बुद्धलाई आफूजस्तै एक भौतिकवादी दार्शनिक ठान्नु बौद्ध धर्मदर्शनको छेउछाउमा पनि पुग्न नसक्नु हो नै, साथसाथै यसले भौतिकवादले आफ्नो अस्तित्वका लागि कुनै लौरोको खोजी गरिरहेको पनि बुझाउँछ।
‘लघुबित्तमा जोडिएपछि मेरो जीवन नै फेरिएको छ। त्यो समयमा १० जनाको समूह बनाएर ३० हजार ऋण पाउँदा ३० लाख पाए जस्तै भएको थियो,’ उनले भनिन्, ‘छोराछोरीको शिक्षालाई हेर्ने हो भने अहिलेसम्म करोडौं आम्दानी गरेकी छु। छोरीलाई पढाउन मात्रै ६० लाख खर्च गरेकी छु।’