१४ आश्विन २०८१ सोमबार
image/svg+xml

तालवाराही पुनर्निर्माण पुरानै स्वरूपमा गरिने

फेवातालबिचमा रहेको तालवाराही मन्दिरको स्वरूप परिवर्तन गर्न पुरातत्व विभागले रोक लगाएको छ। तालवाराही मन्दिर गुठीले मन्दिरको स्वरूप परिवर्तन गर्दै पुर्ननिर्माण थालेको थियो।

उपप्रधानमन्त्री खड्का घाना प्रस्थान

सम्मेलनमा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।

किन महासमिति बैठक चाहँदैनन् देउवा ?

त्यतिमात्र होइन, पार्टी संगठन निर्माण हुनु वा नहुनु र देश बन्नु वा नबन्नुमा कुनै कांग्रेस नेतालाई खासै सरोकार छैन।

लोकतन्त्रका तगारा

प्रजातन्त्र प्रेम, भ्रातृत्व, संवाद र सम्झौतामा मुखरित हुने प्रणाली हो। घृणा, हिंसा, विभेदले प्रजातन्त्रलाई कमजोर बनाउँछ।

न्याय खोजिरहेको नेपाल

प्रधानमन्त्री पुष्पकमल दाहालले दुबईमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनका क्रममा सम्बोधन गर्दै नेपाल जलवायु परिवर्तनका कारण अत्यधिक प्रभावित भएको बताएका छन्।

मन्त्रीका कामसँग प्रधानमन्त्री असन्तुष्ट

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पछिल्लो ४/५ महिनाको अवधिमा अधिकांश मन्त्रीहरूको कार्यसम्पादनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल सन्तुष्ट छैनन्।

दुबईबाट स्वदेश फर्किए प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किएका छन्। संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) मा सहभागी हुन संयुक्त अरब इमिरेट्सको दुबई गएका प्रधानमन्त्री आइतबार साँझ स्वदेश फर्किएका हुन्।

देशमा नक्कली शैक्षिक प्रमाणपत्रधारी घटेकै हुन त!

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी लाभ लिई भ्रष्टाचार गर्नेहरू समाजमा थुप्रै रहेको यस तथ्याङ्कबाट पनि प्रमाणित हुन्छ।

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किदै

कोप–२८ सम्मेलनमा भाग लिन संयुक्त अरब इमिरेट्स दुबई गएका प्रधानमन्त्री दाहालको आज साँझ नेपाल फर्किने कार्यक्रम रहेको छ।

निर्दोष नेपालमाथि भइरहेको अन्याय अन्त्य हुनुपर्छ:प्रम दाहाल

पर्याप्त सहयोगको अभावमा नेपालजस्ता राष्ट्रले संकटलाई आफ्नै हिसाबले सम्बोधन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो।

कोप-२८:गोलमेचमा ‘पर्वत पर्यावरण’को चिन्ता

कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले तीव्र गतिमा हिमालयका हिउँ पग्लनु अत्यन्त चिन्ताको विषय रहेको बताए।

व्यवस्थामाथि खतरा छैन,अराजकतालाई छुट दिइन्नः गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको राजनीतिक व्यवस्थामाथि खतरा नभएको बताएका छन्।

कोप–२८ लाई नेपालले अवसरका रुपमा प्रयोग गर्ने प्रधानमन्त्री दाहालको भनाइ

प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई नेपालले अवसरको रुपमा प्रयोग गर्ने बताएका छन।

कोप २८ मा गुटेरेशले नेपालको नाम लिँदा प्रधानमन्त्री दाहाल दङ्ग

दुबईमा जारी संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन (कोप २८) को उच्चस्तरीय राजनीतिक भेलामा राष्ट्रसङ्घका महासचिव एन्टिनिओ गुटेरेशले नेपालको नाम उल्लेख गर्दा सम्मेलनमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहालले खुसी व्यक्त गरेका छन्।

प्रधानमन्त्रीको भ्रमणले छुटेका यात्रु अझै अलपत्र

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले नागरिक न्यूजसँग कुराकानी गर्दै बुधवार छुटेका यात्रुहरूमध्ये सबै दुबई जान नपाएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्