निर्मला हत्यामा फेरि अनुसन्धान समिति
गृहमन्त्री लामिछानेले हालसम्म प्रहरी अनुसन्धान निर्मला हत्याबारे निष्कर्षमा पुग्न नसकेकै कारण संगठनको प्रतिष्ठामा समेत आँच आएको बताउँदै गम्भीर भएर अनुसन्धानमा जुट्न अधिकारीहरूलाई आग्रह गरेका थिए।
गृहमन्त्री लामिछानेले हालसम्म प्रहरी अनुसन्धान निर्मला हत्याबारे निष्कर्षमा पुग्न नसकेकै कारण संगठनको प्रतिष्ठामा समेत आँच आएको बताउँदै गम्भीर भएर अनुसन्धानमा जुट्न अधिकारीहरूलाई आग्रह गरेका थिए।
सोमबार विदेह नगरपालिका–७ वेलापट्टी बस्ने ३० वर्षीय कविता देवी साहको हत्या गरेको आरोपमा उनको आफ्नै भतिज पक्राउ परेको धनुषा प्रहरीका प्रवक्ता एंव डिएसपी प्रदीप बहादु क्षेत्रीले जानकारी दिए।
विद्यार्थी नेता चेतन अयडी हत्यारालाई कारवाहीको माग गर्दै बाजुरामा अनिश्चित कालका लागि बन्द घोषणा गरिएको छ।
मंसिर २० गते हराएकी काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थली (पतुवार बस्ती) की ९० वर्षीया डिल्ली पतुवार हत्या गरिएको अवस्थामा फेला परिन्। मंसिर २२ गते तारकेश्वर–३ पारीवनको एक खोल्सामा उनको शव फेला परेको थियो।
घटनास्थलमै बसेर अनुसन्धानमा खटिएको प्रहरी टोलीले स्थानीय दुई बालकलाई अनुसन्धानका लागि नियन्त्रण लिएको हो।
छत्रदेव गाउँपालिकामा श्रीमतीले श्रीमानको घाँटी थिचेर हत्या गरेकी छन् । छत्रदेव गाउँपालिका वडा नम्बर–१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीले ७७ बर्षिय श्रीमान बलबहादुर सार्कीको हत्या गरेकी हुन् ।
हत्याका मुख्य योजनाकार भारतका बब्लु पासवान रहेको खुले पनि नेपाल प्रहरीले उनलाई पक्राउ गर्न नसक्नुको प्रमुख कारण आइबीको चासो र भारतीय प्रहरीको असहयोग रहेको स्रोतको दाबी छ।
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान भरतराम कोली भारत भाग्नै लाग्दा समातिएको खुलेको छ।
बैतडीको पञ्चेश्वर गाउँपालिका-४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ।
मंगलबार बिहान राउतको शव घाँटी रेटी हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरेश सिंहले जानकारी दिए।
कुटपीट पछि हत्या गरिएका विद्यार्थी नेता चेतन अयडीको सातदिन पछि दाह संस्कार गरिने भएको छ।
सिरहाको सीमावर्ती बरियारपट्टी गाउँपालिका –१ नरगी गाउँका एक युवकको हत्या गरी दुर्घटनाको रुप दिइएको खुलेको छ।
विद्यार्थी नेता चेतन अयडीको हत्यामा संलग्नलाई कारबाही गर्न नेकपा माओवादीले माग गरेको छ।
विद्यार्थी नेता चेतन अयडीको हत्यारा पक्राउको मागसहित नेकपा एमाले बाजुराले चरणवद्ध आन्दोलन थालेको छ।
आइतबार राति मोरङको उर्लाबारी नगरपालिका–८ मा भान्जाले आफ्नै मामाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।