५ आश्विन २०८१ शनिबार
image/svg+xml

चितवनमा खुकुरी प्रहारबाट एक जनाको हत्या

माडी नगरपालिका वडा नम्बर ४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीको आफ्नै घरमा आज राती एक बजे खुकुरी प्रहार गरेर हत्या गरिएको हो।

अर्घाखाँचीमा वृद्ध मृत्यु प्रकरण: आफ्नै दाजुले हत्या गरेको पुष्टि

जिल्लाको भुमिकास्थान नगरपालिका-१, ढाकाबाङका गमालको भिरबाट चिप्लिएर मृत्यु भएको प्रहरीले प्रारम्भिक जानकारी दिएपनि उनको हत्या भएको पुष्टि भएको छ।

कालिकोटमा आत्महत्या गर्नेको संख्या बढ्दै

घरायसी विवाद, प्रेम तथा यौन सम्बन्ध, सामाजिक हेलाँ, मानसिक तनावजस्ता कारणले आत्महत्याका घटना बढेको प्रहरीले जनाएको छ।

बलात्कारपछि हत्या गरेको आरोपमा एक पक्राउ

महोत्तरीको मटिहानी नगरपालिकाका एक महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय २४ वर्षीय मोजाहिर अन्सारी पक्राउ परेका छन्।

आत्महत्या रोकथामको लागि विद्यार्थी पढाउँदै प्रहरी

प्रहरी चौकीबाट खटिएको टोलीले विद्यालयमै पुगेर आत्महत्या, समाजिक संजालको दुरुपयोग, लागूऔषध दुव्र्यशन लगायतका विषयमा सचेतना कक्षा सञ्चालन गर्न थालेको हो।

लाल हत्या: ‘आइएसआईसँगको कनेक्सन’

फिल्मी शैलीमा सोमबार साँझ गोली हानी मोहम्मदको हत्या गरिएको थियो। प्रहरीले अहिलेसम्म मोहम्मदको हत्या किन र कसरी भयो भनेर औपचारिक रूपमा केही खुलाएको छैन।

आत्महत्या रोक्न प्रहरीको सचेतना अभियान

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आईतवार कालिकोटको मान्ममा प्रहरीले आत्महत्या रोकथाम तथा नियन्त्रणको लागि सचेतना कार्यक्रम सुरु गरेको छ।

धारिलो हतियार प्रयोग गरी रौतहटमा चौकीदारको हत्या

रौतहटको चन्द्रपुर नगरपालिका १० बकतौराका ४५ वर्षीय जलिल मिया नटलाई शनिबार राति नै धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ।

‘आत्महत्या रोकथामका लागि सामूहिक प्रयास र प्रतिबद्धताको खाँचो’

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले आइतबार फुङलिङमा आयोजना गरेको आत्महत्या रोकथाम सम्बन्धी सचेतना अभियानको शुभारम्भ कार्यक्रममा यस्तो औंल्याइएको हो।

तीन वर्षमा चार सय ५४ जनाले गरे आत्महत्या

जिल्ला प्रहरी कार्यालय बर्दिया सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा आइतबार आयोजित ‘विश्व आत्म हत्या रोकथाम दिवस’मा तीन वर्षको आत्महत्या गरेको तथ्यांक सार्वजनिक गरिएको हो।

रोल्पामा तीन वर्षमा २ सय २३ जनाले गरे आत्महत्या

चिकित्सकका अनुसार मानसिक समस्या बढ्दै गएपछि आत्महत्या दर पनि बढेको हो। मानसिक तनाव, अभाव, अज्ञानता, डिप्रेसन, लैङ्गीक हिंसा लगायतका कारणले हुने आत्महत्या बढीरहँँदा तीनै तहका सरकारहरुका अंगहरु मौन छन्। बालबालिकाले पनि आत्महत्या गर्न थाले पछि मानसिक समस्याका बारेमा बुझेकाहरु चिन्तित बनेका छन्।

जो आत्महत्या प्रयासबाट जोगिए...

मनोरोगका कारण धेरैले आत्महत्या रोेज्ने गर्छन्; तर जीवन भनेको खालि समस्या मात्र हैन, समस्याबाट माथि आउन सक्यौं भने मनमा खुसी छाउँछ। गहिरोसँग बुझुने हो भने जीवन सुन्दर बगैंचाजस्तै छ। संसार फराकिलो देखिन्छ। जिउनका लागि अनेक बाटा छन्।

आत्महत्या गर्नबाट यसरी जोगाउन सकिन्छ

आत्महत्या गर्ने व्यक्तिले कुनै न कुनै रूपमा यो सोच आएको विषयमा संकेत दिने र यो समयमा परिवार, साथीभाइको सानो सहयोगले कुनै पनि व्यक्तिलाई बचाउन सकिने विज्ञहरूको सुझाव छ।

बेलकामा भाइ, बुहारी र भतिज हत्या प्रकरणः अपराधीद्वारा आरोप स्वीकार

अघिल्लो दिन आफ्नै भाइ, बुहारी र भतिज गरी ३ जनाको हत्या गर्ने अभियुक्त नगरबहादुर बस्नेतले आरोप स्वीकारेका छन्।

भाइ, बुहारी र भतिज हत्या प्रकरणः अपराधीद्वारा आरोप स्वीकार

घरदेखि खेतमा जाँदै गरेका ३७ वर्षीय भाइ राजकुमार बस्नेत, ३३ वर्षीया बुहारी सरिता र १३ वर्षीय भतिज सुजनलाई कत्लेआम गर्ने ४३ वर्षीय बस्नेतले प्रारम्भमै हत्या स्वीकारेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्