५ आश्विन २०८१ शनिबार
image/svg+xml

विराटनगरमा पुनः अर्को मोबाइल पसल चोरी

दुवै चोकमा प्रहरीको डिउटी हुने भए पनि पसल चोरी हुँदा सर्वसाधरण र व्यापारीहरु असुरक्षित महसुस भएको बताएका छन्।

मोबाइल पसलमा चोरी

यसअघि सटर फुटाएकै ठाउँबाट पुनः सटरको ताला तोडेर पसलमा चोरी गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चोरीमा पहिलेकै गिरोह संलग्न हुनसक्छ।

रोकिएन मोटरसाइकल चोरी

मोटरसाइकल धनीको असावधानीका कारण पनि चोरी भएको पाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

तस्करीका सामान बोकेका दुई ट्रक नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जबाट चितवनतर्फ जान लागेका दुईवटा मालबाहक ट्रक नियन्त्रणका लिई राजस्व अनुसन्धान कार्यालय, पथलैयाको जिम्मा लगाएको जनाएको छ।

बैंकमा चोरी: लकरको पैसा जोगियो, सामान गायब

बिहीबार राति बैंकको शाखा कार्यालय मुल गेटको ताल्चा फोडेर चोरी गरेको पाईएको प्रहरीको भनाई छ। बैंकबाट एक थान ल्यापटप र कम्प्युटरका केही सामान मात्र चोरी भएको बैंकका शाखा प्रबन्धक सचितानन्द चौहानले बताएका छन्।

ट्यांकर चोरीमा थप एक जना पक्राउ

डिजेल लोड रहेकै अवस्थामा पार्किङ स्थलमा छाडेपछि चालक यामकुमार खनाल सुत्न र सहचालक शिव खनाल शौचालय गएको मौका छोप्दै चोरी भएको प्रहरीले जनाएको छ।

सहकारीको कार्यालयमा चोरी तथा आगजनीको प्रयास

खोटाङको दिक्तेल बजारमा सञ्चालित सक्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालयमा चोरी तथा आगजनीको प्रयास भएको छ।

रिचार्जकार्ड चोरी गरी मोबाईलमा राखेपछि प्रहरीको फन्दामा

सन्धिखर्कका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध रुपमा चोरी गर्दै हिँड्ने चार नाबालकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

छिन्नमस्ता मन्दिरको मुकुट चोरीको आरोपमा एक जना पक्राउ

मुलुककै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेका चाँदीको मुकुट (मस्तक) चोरी गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

कालीगण्डकीको अवैध दोहन गरी बालुवा चोरी

आनन्दबगर, सारेमारे र ढोडेनीखोलामा स्थानीय तहसँग ठेक्का सम्झौताबिनै एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन भएको हो।

मोटरसाइकल चोरीमा संलग्न आरोपमा ८ पक्राउ

रोल्पाको सुलिचौरस्थित ग्लोबल सर्भिस सेन्टरका सञ्चालकसमेत रहेका श्रीताजअली अन्सारीले रोल्पामा चोरीका मोटसाइकल खरिद गर्ने गिरोह परिचालन गरेको तथा प्युठान जलुकेमा थापा अटोपार्टस सञ्चालन गरेका ठगिरामले चोरीका मोटरसाइकलका खरिद गरी बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ।

चिकित्सकको घरमा चोरी

११ दिनदेखि अस्पतालमै कोरोना संक्रमितको उपचारमा रहेको र श्रीमती पनि माइत गएको समयमा चोरी भएको हुँदा कुन दिन चोरी भयो भन्ने थाहा नभएको डाक्टर साहले जानकारी दिए।

मोटरसाइकलसहित ६ जना पक्राउ

उनीहरुका साथमा चोरीको स्कुटर खरिद गर्ने दुईजना व्यक्तिहरु पनि पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

महामारीको बेला भैंसी चोरी गर्ने पक्राउ

।मन्सुरीले इनरुवा नगरपालिका वडा नं. ९ बविया बस्ने रामरुप खत्वेको घरमा बाँधी राखेको चौपाया (भैंसी) चोरी गरेका हुन्। भैंसी चोरेको जानकारी प्रहरीलाई हुनासाथ गएको टोलीले भोक्राहा(नरसिंह वडा नं. ६ सुकसेना नहरछेउबाट पक्राउ गरेको हो।

डोल्पामा पुरातात्विक मूर्ति चोरी

डोल्पाको काइके गाउँपालिका–१, टाछिङस्थित जंगलको बीचमा रहेको खागर बौद्ध गुम्बाका ऐतिहासिक महत्वका मूर्तिहरु चोरी भएका छन्। मन्दिरमा राखिएका त्रिकाल बुद्धका दुई थान मूर्ति चोरी भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्