एकीकृत घुम्ती शिविरमा २३ हजार पशुको उपचार
तनहुँको म्याग्दे गाउँपालिकामा सञ्चालित एकीकृत घुम्ती शिविरमा २३ हजारभन्दा बढी पशुको उपचार भएको छ।
तनहुँको म्याग्दे गाउँपालिकामा सञ्चालित एकीकृत घुम्ती शिविरमा २३ हजारभन्दा बढी पशुको उपचार भएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १० स्थित पाथेकामा आयोजित शिविरमा २ सय ५३ जनाले सेवा लिएको जनाइएको छ।