सुनसरीमा लागुऔषध कारोबारी बढ्दो
सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टरले कोसी गाउँपालिका क्षेत्रबाट गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टरले कोसी गाउँपालिका क्षेत्रबाट गाँजा बरामद गरेको छ।
लोकतन्त्रबाट सर्वसाधारणले के अपेक्षा गर्छन् भन्ने विषय आफैँमा चाखलाग्दो छ। आर्थिक संकट गहिरो भएको अवस्थामा र अस्थिरताको घडीमा लोकतन्त्रप्रतिको समर्थन घट्ने गर्छ।
चिया उत्पादनलाई गुणस्तरीय बनाउन नगरपालिकाले किसानलाई चिया टिप्ने हाते मेसिन वितरण गर्न लागेको नगर प्रमुख रणबहादुर राईले बताए।
शिक्षकप्रतिको लापरबाही भनेको शिक्षा क्षेत्र प्राथमिकतामा नपर्नु हो। त्यसैले पनि मधेसको शिक्षामा दुर्गति देखिएको हो।
मान्म बजारका अधिकांश औषधि पसल तथा क्लिनिकले मापदण्ड पूरा नगरेको पाइएपछि बन्द गरिएको हो।
म्याग्दीको सदरमुकाम बेनी बजारमा धारिलो हतियार प्रहार गरेर एकजना युवाको हत्या भएको छ।
जनकपुरमा बजार बन्द गराउने समूह प्रभु साह नेतृत्त्वको आम जनता पार्टीका कार्यकर्ताहरू रहेको बुझिएको छ।
जनकपुरधाममा बजार बन्द गराउन खोजेको केही व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महायज्ञबाट सङ्कलित रकम गौ सेवा तथा गौशाला व्यवस्थापनमा खर्च गरिने छ। हाल गौशालामा दुई सय बढी गाई संरक्षित छन्।
उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक बिक्री गर्ने जिम्मा गाउँपालिकाले नै लिने भएपछि किसान गुन्द्रुक बनाउनकै लागि व्यावसायिक साग खेती गर्न थालेका हुन्।
अध्यक्ष बस्नेतले भनिन्, 'प्रदर्शनीमा राखिएका महिलाले उत्पादन गरेका वस्तुलाई निकैले मन पराएको पाइयो। यसबाट बजारीकरणमा निकै सहजता हुने आशा पलाएको छ।'
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं वैज्ञानिक महावीर पुन मंगलबार गृह जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारमा ‘आफ्नो जीवन कथा’नामक पुस्तक बेच्दै थिए।
ढोरपाटन नगरपालिका १ बुर्तिवाङ बजारका युवराज कँडेल शारीरिक अपांगता भए पनि कृषि कर्ममा रमाइरहेका छन्।
गत शुक्रवार प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको सोमवार अन्त्येष्ठि गरिएसँगै बरहथवा बजार सामान्य बन्न थालेको हो।
पेसाको संरक्षणसँगै यसलाई पुस्तान्तरण गर्ने लक्ष्यले यो पेसालाई निरन्तरता दिएको स्थानीय महेन्द्रर साइलीले बताए।